काठमाडौँ, संखुवासभाको मकालु गाउँपालिका १ वालुङ स्थित ईसुुवा खोलामा निर्माणाधिन ईसुवा हाइड्रोपावरको प्रतिकारमा उत्रने स्थानीयहरुले चेतावनी दिएका छन् । आइतबार ६ ओटा संस्थाद्धारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ति मार्फत यतो चेतावनी दिएको हो ।

स्थानीय समुदायको हित बिपरित काम गरेको भन्दै ईसुवाखोला विद्युत परियोजना पीडित संघर्ष समित, शेर्पा किदुक संखुवासभा, याम्फू किरात समाज, आदिवासी अधिकार मञ्च, अरुण सरोकार मञ्च र मकालु यूवा समाजले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो । विभिन्न १३ बदे माग सहित प्रस विज्ञप्ति जारी गरिएको छ ।

उक्त हाइड्रो पावरको काम केबीएनआर ईसुवा हाइड्रोपावर कम्पनीले सर्भे लाइसेन्स लिएर काम बढाइरहेको छ ।

प्रेश विज्ञप्ती हेर्नुहोस् :

Generated on September 8, 2019, 10:18 am

 

 

तपाईको प्रतिक्रिया