सिलिचोङ, चौथो संविधान दिवसको अवसरमा सिलिचोङ गाउँपालिकामा पनि विविध कार्यक्रम गरेर दिवस मनाएको छ । गाउँपालिका परिसर भित्र रहेका विभिन्न सार्वजनिक स्थल र कार्यालय वरिपरि सरसफाई तथा वृक्षरोपण गरी दिवस मनाइएको गाउापालिका अध्यक्ष राम बहादुर कुलुङले बताए ।

जनप्रतिनिधि, अभिभावक, सुरक्षाकर्मी, कर्मचारी, स्थानीय लगायतको उपस्थितिमा सरसफाइ तथा बृक्षारोपण गरि दिवस मनाइएको अध्यक्ष कुलुङले बताए ।

विभिन्न प्रजातिका एक सय विरुवा रोपेर वृक्षरोपण गरिएको कुलुङले बताए ।

तपाईको प्रतिक्रिया