भोजपुर– सत्ता गठबन्धन दलले भोजपुरको किमालुङबाट जन भेटगाट कार्यक्रम सुरु गरि निर्वाचनको प्रचार प्रसारको कार्यक्रम सुरु गरेको छ । पालिका स्तरीय अगुवा कार्यकर्ता भेटगाट कार्यक्रम सम्पन्न गरिसकेपछि गठबन्धन दलले वडा स्तरीय तथा जन भेटगाट कार्यक्रम सुरु गरेको छ ।

किमालुङबाट सुरु गरेको जन भेटगाट कार्यक्रम षडानन्द नगरपालिकाको १४ वटा वडा र साल्पा सिलिछो लगायत भोजपुरका केहि वडाहरु २१ गते सम्म सम्पन्न गर्ने गठबन्धनको निर्णय रहेको छ ।

तपाईको प्रतिक्रिया