मेयर कपको उपाधी षडानन्द नगरपालिकालाई
भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा जारी मेयर कप प्रतियोगिताको उपाधी षडानन्द नगरपालिकाले हात पारेको छ । षडानन्द नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा पाँचखपन नगरपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधी हात पारको हो । प्रतियोगिताको फाईनल खेलमा पहिलो सेट पाँचखपन नगरपालिकाले २५–२० को अंकमा आफ्नो पक्षमा पार्न सफल भएका थिए । दोस्रो, तेस्रो र चौथो सेटमा षडानन्द नगरपालिकाले...
दिङ्लामा आठौं संस्करण खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
भोजपुर– भोजपुरको दिङ्लामा दिङ्ला ब्याडमिन्टन संघको आयोजनामा माघको १४ गतेदेखि १६ गतेसम्म खुल्ला ब्याडमिन्टन प्रतियोगिता ह...
चौँथो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी सोमबारे फुटबल क्लबलाई
भोजपुर– भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ घ्याम्पे रंगशालामा जारी चौंथो संस्करण खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाध...
१६ बर्ष मुनिको खुल्ला पुरुष फुटबल प्रतियोगितामा विवादास्पद गोलका कारण चन्द्र सुर्य मावि पारजित
भोजपुर– १६ बर्ष मुनिको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी विवादास्पद गोलका कारण जनचेतना फुटबल क्लबले जितेको छ । षडान...
योगमाया आयुर्वेद विश्व विद्यालयको नाममा २ सय रोपनी जग्गा
भोजपुर– योगमाया आयुर्वेद विश्व विद्यालयको लागि २ सय रोपनी जग्गा पास भएको छ । भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका र खाँदबारी नगरपालिका क्षेत्रमा बन्ने योगमाया आयुर्वेद विश्व विद्यालयका लागि २ सय रोपनी जग्गा पास भएको छ । भोजपुरको षडानन्द नगरपालिकामा २ सय रोपनी जग्गा विश्व विद्यालयको नाममा दाखिला भएको हो ...
मेसिनमा टाउको च्यापिएर कोरियामा एक नेपालीको मृत्यू
भोजपुर। कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घटनामा परि ज्यान गएको छ । ज्यान जानेमा भो...
अमेरिकाको तल्लो सदनबाट बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित गरेको छ । ४ स...
थाइल्यान्डमा गाँजामाथिको प्रतिबन्ध हट्यो, जेलमा रहेका झन्डै ४ हजार कैदी छुट्दै
थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ । कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा ...
अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिए
अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएका छन् । जमेको हिउँमा यसअघि नै प्लास्टि...








































