मेयर कपको उपाधी षडानन्द नगरपालिकालाई
भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा जारी मेयर कप प्रतियोगिताको उपाधी षडानन्द नगरपालिकाले हात पारेको छ । षडानन्द नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा पाँचखपन नगरपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधी हात पारको हो ।
प्रतियोगिताको फाईनल खेलमा पहिलो सेट पाँचखपन नगरपालिकाले २५–२० को अंकमा आफ्नो पक्षमा पार्न सफल भएका थिए । दोस्रो, तेस्रो र चौथो सेटमा षडानन्द नगरपालिकाले क्रमश २५–१७, २६–२४ र २५–...











