किराँत प्रदेशको माग गर्दै भोजपुरमा यायोक्खाद्धारा धर्ना

किराँत प्रदेशको माग गर्दै भोजपुरमा यायोक्खाद्धारा धर्ना
भोजपुर। भोजपुरमा प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न माग किराँत राई यायोक्खाले धर्ना दिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरले किरात प्रदेश घोषणा गर्न माग गर्दै बिहिबार चक्काजाम गरेका छन्। केन्द्रको कार्यक्रम अनुसार किराँत राई यायोक्खाले भोजपुरमा चक्काजाम गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समिती अध्यक्ष सिर्जना राईले जानकारी दिएकी छिन् । अध्यक्ष राईले भनिन , “किरात प्र...

पालिकाद्धारा भोजपुर–दिङ्ला सडक स्त्तरोन्नती, वाणिज्य संघको श्रमदान

पालिकाद्धारा भोजपुर–दिङ्ला सडक स्त्तरोन्नती, वाणिज्य संघको श्रमदान
भोजपुर– षडानन्द नगरपालिकाद्धारा भोजपुर–दिङ्ला जोड्ने मुख्य सडकको स्तरोन्नती कार्य भईरहेको छ । पालिकाद्धारा स्त्तरोन्नती भईरहेको कार्यमा उद्योग वाणिज्य संघ दिङ्ला शाखाले एक दिन श्रमदान गरेको छ । १२ महिना नै सडक चल्न सकोस भनि पालिकाले स्तरोन्नतीको कार्य थालनी गरेको छ । सदरमुकामदेखि दिङ्ला जोडने मुख्य सडक कच्चि भएकोले बर्षायाममा हिलाम्मे हुने, खाल्डा खुल्डी हुने भएकोले बर्षायाममा यात्रु बहाक तथा मालब...

सरोकारवालाहरु संग न्यायमा पहुँच, समस्या र उपायहरुको विषयमा छलफल सम्पन्न

सरोकारवालाहरु संग न्यायमा पहुँच, समस्या र उपायहरुको विषयमा छलफल सम्पन्न
भोजपुर– सरोकारवाहरु संग न्यायमा पहुँच, समस्या र उपायहरुको विषयमा छलफल सम्पन्न भएको छ । भोजपुरको षडानन्द नगरपालिकामा युथ एडभोकेसी नेपालको आयोजना, षडानन्द नगरपालिकाको समन्वय तथा यू एन डिपिको सहयोगमा छलफल सम्पन्न भएको हो । संविधानले दिएको नगरिक हक अधिकारको विषयमा कस्ता समस्या र चुनौतिहरु रहेका छन् भन्ने विषयमा छलफल सम्पन्न भएको हो । २०७२ मा संविधान लेखिएसंगै नागरिक हक अधिकारमा नागरिकहरुको पहुँ...

पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलो दल : प्रदीप पौडेल

पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलो दल : प्रदीप पौडेल
काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको बताउनुभएको छ । कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहनुभएका नेता पौडेलले आज बिहीवार काठमाण्डौमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । वडाध्यक्षले प्राप्त गरेको मतको ...

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन नेपालमा

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन नेपालमा
काठमाण्डौ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुग्नुभएको छ । चार दिने औपचारिक भ्रमणका लागि आज बिहीवार नेपाल आइपुग्नुभएका फ्लिनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो । प्लिनको भ्रमण सद्भावना र मैत्रीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ । तर असारमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको सम...

नेविसंघले त्रिविमा लगाएको ताला खोल्ने, भण्डाफोर कार्यक्रम गर्ने

नेविसंघले त्रिविमा लगाएको ताला खोल्ने, भण्डाफोर कार्यक्रम गर्ने
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को पदाधिकारीका कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति विज्ञप्ती निकालेर त्रिविमा लगाएको ताला खोल्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार नेविसंघले दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखेको छ । नेविसंघ अध्यक्ष शेर्पाले त्रिविभित्रका भ्रष्टाचार, वेथित...

मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता असार २१ गते

मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता असार २१ गते
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ । यसै...

३६४ मेगावाट बिजुली भारत निर्यात, विद्युत् व्यापारमा कोसेढुंगा : प्राधिकरण

३६४ मेगावाट बिजुली भारत निर्यात, विद्युत् व्यापारमा कोसेढुंगा : प्राधिकरण
काठमाडौं । भारतले स्वीकृत गरेजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित...

काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको आग्रह

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त...

यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक संसदीय समितिमा

काठमाडौं । प्रतिनिधि सभाले यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । सरकारले केही दिन अगाडि प्रतिनिधि सभामा यौन हिंसाबिरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्य विधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको थियो । दुबै विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गरेर समितिले बिचार गरियोस् भन्ने प्रस्ताव पारित गरिसकेको छ । शुक्र...