भोजपुर-मोरङको बूढीगंगा–४ मा भीषण आगलागी हुँदा मुसहर बस्तीका १५ भन्दा बढी घर जलेर खरानी भएका छन् । बुधबार दिउँसो लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आए पनि अधिकांश घर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने पीडित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार
चापाँगाई समाजद्धारा धर्मशालामा जिन्सी सामग्री हस्तान्तरण
भोजपुर-चापाँगाई समाज काठमाडौले षडानन्द सीताराम मन्दिर परिसरमा रहेको धर्मशालालाई आवश्यक जिन्सी सामग्री हस्तान्तरण गरेको छ...
भोजपुरको षडानन्द नगर अस्पतालमा प्रसूति सेवा सुरु
भोजपुर — षडानन्द नगरपालिका दिङ्लामा रहेको षडानन्द नगर अस्पतालमा प्रसूति सेवा सुरु भएको छ। अस्पतालमा आइतबारदेखि औपचारिक र...
स्ववियुद्धारा बिरामीलाई आर्थिक सहयोग
भोजपुर- भोजपुरको रामप्रसाद राई गाउपालिका २ कटुन्जेका नइन्द्र विश्वकर्मालाई भोजपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी ...
षडानन्द नगरपालिकामा कृषक लक्षित ‘बीउ बैंक’ स्थापना
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा कृषक लक्षित ‘बीउ बैंक’ स्थापना गरिएको छ । कृषि विकास शाखाको पहलमा स्थापना गरिएको य...
दिङ्लामा पहिलोपटक बजाज कम्पनीका मोटरसाइकल साटासाट अफर
भोजपुर-भोजपुरको दिङ्लामा पहिलोपटक बजार कम्पनीका मोटरसाइकल साटासाट ९एक्सचेन्ज० अफर सञ्चालनमा आएको छ । संकल्प इन्टरप्राइजे...
काम गर्न सक्ने नेतृत्व नेपाली कम्युनिष्ट पार्टीमा छः राजेन्द्र राई
भोजपुर — नेपाली कम्युनिष्ट पार्टीमा काम गर्न सक्ने र सक्षम नेतृत्व रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र कुमार...








