विकासको लागि कुनै कसुर बाँकी राख्दिन भन्दै गर्जिएः पुर्व मुख्यमन्त्री राई
भोजपुर– विकासको लागि पहुँच र अवसर हुँदा कुनै कुसुर बाँकी नराखी बजेट विनियोजन गर्ने गरेको छु । कुनैपनि मौका अवसर पाउने वित्तिकै आफुले जिल्ला भित्र विकासको लागि बजेट विनियोजन गरेको पुर्व मुख्यमन्त्री राईले बताएका छन् ।
उन्ले शारदा आधारभुत विद्यालयको ६५ औं बार्षिक उत्सवको अवसरमा अवसर हुँदा विकासको बजेट ठोकीहाल्ने बताएका छन् । आफु मुख्यमन्त्री रहँदा जिल्लाको सबै भन्दा ठुलो योजना २ अरब भन्दा बढीको द...


