बाँदर आतंक नियन्त्रणको लागि माओवादी केन्द्रको माग

बाँदर आतंक नियन्त्रणको लागि माओवादी केन्द्रको माग
भोजपुर–बाँदर आतंक नियन्त्रणको लागि नेकपा माओवादी केन्द्रले भोजपुरमा रहेको ८१ वटा वडा, ९ वटा पालिका र जिल्ला प्रशासन कार्यालय मार्फत सरकारसमक्ष माग गरेका छन् । नेकपा माओवादी केन्द्रले जिल्ला प्रशासन कार्यलयमा जिल्ला कमिटीले, पालिकामा गाउँ तथा नगर पार्टी कमिटी र वडा कार्यालयमा वडा पार्टी कमिटीले बाँदर नियन्त्रणको मागसहित विज्ञप्ति हस्तातरण गरेको नेकपा माओवादी केन्द्र भोजपुर जिल्ला समन्वय सचिव बलभद्र...

लेगुवा घाटको पक्कि पुल मर्मतपछि सुचारु

लेगुवा घाटको पक्कि पुल मर्मतपछि सुचारु
भोजपुर– भोजपुर र धनकुटा जोड्ने लेगुवा घाटमा रहेको अरुण नदिको पक्कि पुल मर्मतपछि पुनः सुचारु भएको छ । शुक्रबार साँझदेखि पुलको मध्य भागमा स्टिल ग्रिन्डर र भर्टिकल पोष्ट जोडने वेस प्लेटको आठ वटा नट भाँचिदा जिल्ला आवतजावत गर्ने सवारी साधन प्रभावित भएका थिए । आज आईतबार चितवनबाट आएका जलप नेपाल कम्पनीका इन्जिनियरहरुले भाँचिएको नट बल्टुको मर्मत गरेपछि पुनः पुलबाट दोहोरो सवारी साधन चल्न थालेको छ। पुलको ...

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भेटघाट कार्यक्रममा १ सय ५० खर्च

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भेटघाट कार्यक्रममा १ सय ५० खर्च
भोजपुर– नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीसंगको भेटघाट कार्यक्रममा रु १ सय ५० रुपैयाँ खर्च भएको छ । मन्त्री किराँतीको गृह जिल्ला उत्तरी क्षेत्र षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा भएको भेटघाट कार्यक्रममा १ सय ५० खर्च भएको भेटघाट कार्यक्रमका सञ्चालक तथा नेकपा माओवादी केन्द्रका युवा नेता दावा शेर्पाले जानकारी दिएका छन् । मन्त्री किराँतीले जिल्ला आउनु अगाडी...

अरुण नदिमा पुल नबन्दा तपाईहरु भन्दा म धेरै चिन्तित छुः मन्त्री किराँती

अरुण नदिमा पुल नबन्दा तपाईहरु भन्दा म धेरै चिन्तित छुः मन्त्री किराँती
भोजपुर– अरुण नदिमा पक्कि पुल नबन्दा मतदाता भन्दा आफु धेरै चिन्तित रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले बताएका छन् । मन्त्री भई सकेपछिको पहिलो पटक गृह जिल्ला भ्रमणमा आएका मन्त्री राईले धेरै पहल भईरहेको तर पनि पुल नबन्दा आफु चिन्तित रहेको बताएका छन् । भेटघाट कार्यक्रममा अधिकांस वक्ताहरुले भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदिमा पक्कि पुल निर्माणको लागि जोड माग गरे...

मन्त्री किराँती गृह जिल्ला आउँदै

मन्त्री किराँती गृह जिल्ला आउँदै
भोजपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँती गृह जिल्ला आउने भएको छ । मन्त्री किराँती १० गते बुधबार गृह जिल्ला आउने नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटीका अध्यक्ष यङ्गराज राईले जानकारी दिए । मन्त्री किराँतीको फेसबुकमा सार्वजानिक भएको समय तालिकाअनुसार ९ः३० मा तुम्लिङटार विमानस्थलको अनुगमन, तुर्केपुल ११ बजे, देउराली १२ः३० बजे आईपुग्ने समय तालिका रहेको छ । झ्याँउ पोखरी १ बजे,...

रुद्राक्ष व्यवसायी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न

रुद्राक्ष व्यवसायी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न
भोजपुर– रुद्राक्ष व्यवसायी संघ केन्द्रिय समितिको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । राजधानीमा बुधबार एक कार्यक्रमका बिच बार्षिक साधारण सभा सम्पन भएको रुद्राक्ष व्यवसायी संघ भोजपुर जिल्ला उपाध्यक्ष शुशन सिं प्रधानले जानकारी दिए । साधारण सभामा रुद्राक्ष व्यावसायीले रुद्राक्षलाई बनवाट ह...

नागरिकको अनुपस्थितिमा सार्वजानिक सुनुवाई

नागरिकको अनुपस्थितिमा सार्वजानिक सुनुवाई
भोजपुर– नागरिकको अनुपस्थितिमा जनप्रतिनिधि र कर्मचारीहरुको बिचमा सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । भोजपुरको षडानन्द नगरपालिकाको आयोजनामा आईतबार भएको सार्वजानिक सुनुवाईमा नागरिकहरुको उपस्थिति विरलै थियो । षडानन्द नगरपालिकाको आयोजना तथा के.एस. मेडिया प्रा.लि. नेपालकोको संयोजनमा भएको सार्वजानिक सुनुवाईमा जनप्रतिनिधि र कर्मचारीहरुको मात्रै उपस्थिति देखियो । सार्वजानिक सुनुवाई कार्यविधि २०६७ अन...

गान्धि मेमोरिय अस्पतालमा दुई दिने स्वास्थ्य शिवर सम्पन्न

गान्धि मेमोरिय अस्पतालमा दुई दिने स्वास्थ्य शिवर सम्पन्न
भोजपुर– षडानन्द नगरपालिकाको दिङ्लामा रहेको गान्धि मेमोरिय अस्पतालमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । षडानन्द नगरपालिका र हेल्पिङ हेन्ड्स एजुकेशन ईन्टरनेशनलको साझेदारीमा शिविर सम्पन्न भएको हो । षडानन्द नगरपालिका वडा नं. ७ मा रहेको गान्धि मेमोरिय अस्पतालमा शिविर सञ्चालन भएको थियो । बिहिबार नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासले उद्घाटन गरेको शिविर बिहिबार र शुक्रबार दुईदिन सञ्चालन भएको ...

षडानन्द नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर उद्घाटन

षडानन्द नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर उद्घाटन
भोजपुर– षडानन्द नगरपालिकाको दिङ्ला बजार अवस्थित गान्धि मेमोरिय अस्पतालमा दुई दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन भएको छ । षडानन्द नगरपालिकाको आयोजना तथा हेल्पिङ ह्यान्ड्स एजुकेशन इन्टरनेश्नलको साझेदारी दुई दिने निशुल्कः स्वास्थ्य शिविरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले उद्घाटन गरेका छन् । दुई दिने निशुल्क स्वास्थ्य शिविरमा दन्त रोग, बाल रोग, आखा र स्त्री रोग सम्बन्धी ...

राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुर आउँदै पुर्व तयारीको लागि सर्वदलीय बैठक सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुर आउँदै पुर्व तयारीको लागि सर्वदलीय बैठक सम्पन्न
भोजपुर– राष्ट्रपति विद्यादेवी भण्डारी माघ २५ गते भोजपुर भ्रमणको लागि आउने भएको छ । भोजपुरको ऐतिहासिक षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा रहेको ऐतिहासिक तथा धार्मिक क्षेत्रको भ्रमण गर्न आउने भएको हो । भ्रमणको क्रममा समाज सुधारक योगमायाको न्येउपानेको तपोभुमि तथा योगमाया लगायत ६६ जनाले जल समादी लिएको स्थानको, १०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म स्थान साथै ऐतिहासिक तथा धार्मिक क्ष...