संस्कार–संस्कृतिको संरक्षणमा मुख्यमन्त्री राई

संस्कार–संस्कृतिको संरक्षणमा मुख्यमन्त्री राई
भोजपुर– नेवारी संंस्कार संस्कृतिको संरक्षणमा प्रदेश नं. १ का मुख्यमन्त्री जुटेका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आफनै क्षेत्रमा पुगेर लाखेमा सहभागी भएका छन । मुख्यमन्त्री राईले गाउँमा पुगेर लाखेको ढोल बजाउँन थाले पछि स्थानीय झन उत्साहित भएका थिए । मुख्यमन्त्री राईलाई षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले साथ दिएका छन । संस्कार, संस्कृति, भाषा, धर्म र रितिरिवाजको...