छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दलाई
सन्तोष राई सहित ७ खेलाडी सम्मानित
भोजपुर-आम्चोक खेलकुद विकास समितिको आयोजनामा भएको छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दले हात पारेको छ । फाईनल खेलमा षडानन्द नगरपालिका भलिबल टिमले आम्चोक गाउँपालिकालाई सोझो सेटमा हराउँदै उपाधी हात पारेको हो । उक्त प्रतियोगितामा महिलातर्फ लेटाङ नगरपालिका प्रथम भएका छन् भने आम्चोक गाउँपालिका नै दोस्रो भएको हो । पुरुष तर्फको सेमिफाईनलिष्ट चम्पादेबी गाउँपालिका ओखलढुङ...
कोशी प्रदेश स्तरीय आई.टी.एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न
उपाधी १२ गोल्ड मेडल सहित सुनसरीलाई
भोजपुर, दोस्रो कोशी प्रदेश स्तरीय आई.टी.एफ तेक्वान्दो प्रतियोगिता भोजपुरमा सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी १२ गोल्ड...
खुल्ला अन्तरपालिका स्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको उपाधी आम्चोकलाई
दिङ्ला/ खुल्ला अन्तरपालिका स्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको उपाधी आम्चोक गाउँपालिकाले हात पारेका छन् । चिचिला गाउँ...
प्रथम दिङ्ला कपको उपाधी आम्चोकलाई
भोजपुर- षडानन्द नगरपालिकाको आयोजनामा भएको प्रथम दिङ्ला कप अन्तरपालिका स्तरीय आमन्त्रीत महिला भलिबल प्रतियोगिताको उपाधी आ...
योगमाया आयुर्वेद विश्व विद्यालयको नाममा २ सय रोपनी जग्गा
भोजपुर– योगमाया आयुर्वेद विश्व विद्यालयको लागि २ सय रोपनी जग्गा पास भएको छ । भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका र खाँदबारी नगरपालिका क्षेत्रमा बन्ने योगमाया आयुर्वेद विश्व विद्यालयका लागि २ सय रोपनी जग्गा पास भएको छ । भोजपुरको षडानन्द नगरपालिकामा २ सय रोपनी जग्गा विश्व विद्यालयको नाममा दाखिला भएको हो ...
मेसिनमा टाउको च्यापिएर कोरियामा एक नेपालीको मृत्यू
भोजपुर। कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घटनामा परि ज्यान गएको छ । ज्यान जानेमा भो...
अमेरिकाको तल्लो सदनबाट बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित गरेको छ । ४ स...
थाइल्यान्डमा गाँजामाथिको प्रतिबन्ध हट्यो, जेलमा रहेका झन्डै ४ हजार कैदी छुट्दै
थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ । कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा ...
अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिए
अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएका छन् । जमेको हिउँमा यसअघि नै प्लास्टि...










































