सि लिड्स आईकन दोस्रो सिजनको उपाधी प्रमिला राईलाई
भोजपुर, सि लिड्स आईकन दोस्रो सिजनको उपाधी षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले जितेका छन् । राई कल्प ईम्पावर वुमन नेपालद्धारा महिला जनप्रतिनिधिहरुको सुकर्मलाई सञ्चार गर्न अभियानका साथ आयोजित आईकन दोश्रो संस्करणको विजेता बन्न सफल भएका हुन् ।
सोमबार दोस्रो संस्करणको निर्णायकहरुसंगको अन्र्तवार्ता सकिएसंगै महिला जनप्रतिनिधिहरुको उत्सव तथा अवार्ड वितरण समारोहमा उपाधी विजेता राईलाई नेपालको प्र...









