संखुवासभा / संखुवासभामा रुद्राक्षको बोटदेखि लडेर एक जना घाइते भएका छन् । रुद्राक्ष हेर्ने क्रममा रुखदेखि लडेर चैनपुर नगरपालिका ११ लोहाकोटमा एक जना घाएते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । लोहाकोटका चित्र बहादुर दाहाल लडेर घाइते भएको बताइएको छ । दाहाल शनिबार बिहान ११ बजे रुद्राक्ष हेर्न बोटमा चढेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । ढाडमा समस्या देखिएका कारण थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार
२ अर्बको योजना काट्ने एमालेले विकास गरेको छु भन्न सुहाउँदैनः राजेन्द्र राई
भोजपुर कोशी प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले शेरधन राईलाई लक्षित गर्दै परेको योजना काट्ने पार्टीले चुनाव...
९ औं संस्करण खुल्ला पुरुष डबल्स ब्याडमिन्टको उपाधी सुनिल जोडी महेशलाई
भोजपुर । दिङ्ला ब्याडमिन्टन संघको आयोजनामा भएको ९ औं संस्करणको खुल्ला पुरुष डबल्स ब्याड्मिन्टन प्रतियोगिताको उपाधी तीनचु...
९ औं संस्करण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु
भोजपुर/ दिङ्ला ब्याडमिन्टन संघको आयोजनामा ९ औं संस्करण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाट...
षडानन्द नगरपालिकामा कृषक लक्षित ‘बीउ बैंक’ स्थापना
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा कृषक लक्षित ‘बीउ बैंक’ स्थापना गरिएको छ । कृषि विकास शाखाको पहलमा स्थापना गरिएको य...
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश
काठमाडौं । रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रास्...
एमालेको १९ पदाधिकारी टिम यस्तो बन्यो
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १९ सदस्यीय पदाधिकारीका ल...








