दिङ्ला, भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ निवासी दान बहादुर विश्वकर्मालाई अरुण मावि स्काउटले राहत वितरण गरेको छ । स्काउटले खाद्य सामाग्री सहित ५ हजार बराबरको राहत वितरण गरेको विद्यालयका प्रधानाध्यापक सन्जय घिमिरेले नागरिक चासोलाई जानकारी दिए ।

विकको घरमा मंगलबार बिजुली सर्ट हुँदा आगलागी भएको थियो । आगलागीबाट विकको करिब २ लाख ७२ हजार ५ सय बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया