बाजुरा, त्रिवेणी गाउँपालिका वडा नं। १ को वडाध्यक्षमा नेकपा विजयी भएको छ ।

यसअघि कांग्रेसले जितेको यस वडामा नेकपाका मनराज बुढा ९मिलन० ३६७ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका खगेन्द्र चदाराले ३४७ र राप्रपाका मिनबहादुर ढोलीले २ मत ल्याउनुभयो ।

११ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया