
बजार व्यवस्थापन समिति साथै सम्पुर्ण सरोकारवालाहरुको संयुक्त निर्णय भन्दै सुचना सार्वजानिक गरिएको थियो । चौतर्फी आलोचना भएपछि नगर प्रमुख र उपप्रमुख दुबै जनाले सामाजिक सञ्जाल मार्फत गलत अर्थ हुने गरि सुचना सार्वजानिक भएको हो त्यस्तो निर्णय नभएको प्रष्ट पारेका छन् ।
हेर्नुहोस नगर प्रमुख र उप–प्रमुख सामाजिक सञ्जालमा के लेखेका छन् ।










