नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज वर्तमान राई पक्राउ परेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बख्खरमा घरबाटै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया