भोजपुर — भोजपुरको षडानन्द नगरपालिका वडा नं. ११ शारदा माविबाट रितिना राईले चार जिपिए सहित एसईई पास गरिन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर राईका अनुसार रितिकाले विद्यालयबाट पहिलोपटक रितिना चार जिपिए प्राप्त गरेको हो ।

रितिका षडानन्द नगरपालिका वडा नं. १० साङपाङ निवासी विद्यार्थी हुन् । जिल्लामा रितिका सहि अन्य दुईजनाले चार जिपिए सहित एसईई पास गरेका छन् । निजि विद्यालयबाट न्यु समिट बोर्डिङ स्कुलका षडानन्द नगरपालिका दिङ्लाका अर्पण श्रेष्ठ र सगरमाथा बोर्डिङ स्कुलका प्रीन्सिला उदासले चार जिपिए ल्याएका हुन ।

तपाईको प्रतिक्रिया