संखुवासभा / संखुवासभामा रुद्राक्षको बोटदेखि लडेर एक जना घाइते भएका छन् । रुद्राक्ष हेर्ने क्रममा रुखदेखि लडेर चैनपुर नगरपालिका ११ लोहाकोटमा एक जना घाएते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । लोहाकोटका चित्र बहादुर दाहाल लडेर घाइते भएको बताइएको छ । दाहाल शनिबार बिहान ११ बजे रुद्राक्ष हेर्न बोटमा चढेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । ढाडमा समस्या देखिएका कारण थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार
समाचार प्रभावः मुलपानी स्वास्थ्य केन्द्रमा पोष्टमार्टम सेवा सुरु
भोजपुर- भोजपुरको षडानन्द नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा पोष्टमार्टम सेवा सुरु भएको छ । जनगुनासो डट ...
छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दलाई
भोजपुर-आम्चोक खेलकुद विकास समितिको आयोजनामा भएको छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दले हात पारेको छ । ...
पत्रकार महासंघ भोजपुरद्धार एक जना सम्मानित, चार पत्रकार पुरस्कृत
भोजपुर- नेपाल पत्रकार महासंघ भोजपुरद्वारा एक जना सम्मानित तथा चार जना पत्रकार पुरस्कृत भएका छन् । शाखाको वार्षिक साधारण ...
वृहत कार्यक्रम सहित दिङ्लामा उभौली पर्वको समापन
भोजपुर । भोजपुरको दिङ्लामा वृहत सांस्कृतिक कार्यक्रमसहित उभौली पर्वको भव्य समापन गरिएको छ । किराँत राई यायोक्खा षडानन्द ...
शारदा माविका रितिना सहित भोजपुरमा तीन जनाले चार जीपीए ल्याए
भोजपुर — भोजपुरको षडानन्द नगरपालिका वडा नं. ११ शारदा माविबाट रितिना राईले चार जिपिए सहित एसईई पास गरिन । विद्यालय व्यवस्...
चारमा चार जिपिए लिएर न्यू समिटका अर्पण श्रेष्ठले पास गरे एसईई
भोजपुर – रष्ट्रिय परिक्षा बोर्डले हिजो मात्रै सार्वजानिक गरेको एसईईको नतिजामा चार जिपिए लिएर न्यू समिटका अर्पण श्रेष्ठले...








