कस्तो रह्यो मुख्यमन्त्री शेरधन राईको तीन वर्षे कार्यकाल ? सरकारका उपलब्धि २२० बुँदामा सार्वजनिक

विराटनगर, प्रदेश १ सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । पहिलो पटक प्रदेशसभा गठनपछि २०७४ फागुन ३ गते मुख्यमन्त्री राईले दुई तिहाइ बहुमतसहित प्रदेश १ सरकारको नेतृत्व गरेका थिए । तीन वर्षको अवधीमा प्रदेशका संरचना निर्माणसँगसँगै संघीयता कार्यान्वयनमा प्रदेश सरकारले भूमिका खेलेको छ । शून्यबाट सुरु भएको प्रदेश सरकारमा महत्पूर्ण उपलब्धिहरु हासिल गरेको प्रदेश सरकारको तर्क छ । प्रदेश १ सरकारले प्...

कांग्रेस महाधिवेशन जेठ मसान्त वा भदौ पहिलो हप्ता हुने

काठमाण्डौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन । पार्टीले गएको असार २२ गते के...

संखुवासभामा एक साता निषेधाज्ञा

संखुवासभामा एक साता निषेधाज्ञा
संखुवासभा, कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । निषेधाज्ञामा पूर्ण रुपमा सवारीसाधन बन्द, बजारबन्द, अत्यावश्यक बाहेक हिडडुल बन्द गरिने छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछ । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतिय माध्यामबाट...

संखुवासभा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ पुग्यो

संखुवासभा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ पुग्यो
संखुवासभा, संखुवासभामा थप चार जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । खाँदाबारी नगरपालिकाको क्वारेन्टाईनमा रहेका बर्ष २४ का एक पुरुष र जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाईनमा रहेका बर्ष २६, २७ र ३२ को ३ पुरुष गरी जम्मा ४ जनामा कोरोना भाईरस संक्रमण पुटि भएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । भाद्र १० गते धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्...

बेसिन्दा पहिरो पिडितलाई राजनितिक बिलो

बेसिन्दा पहिरो पिडितलाई राजनितिक बिलो
बेसिन्दा पहिरो पिडितका समस्या, सरकारी निकायका हालसम्मका प्रयासका विषयमा रिपोर्टिङ गर्न गत साउन २५ गते तिर सदरमुकाम खाँदबारीबाट पत्रकारको टोली (ध्यान कुलुङ–गोरखापत्र, खेवाहाङ मेवाहाङ–सगरमाथा टेलिभिजन, स्थानीय संयोगान्त कुलुङ र म) त्यसतर्फ लाग्यौँ । हिउँदमा शिलिचोङका अधिकांश वडासम्म सवारी यात्रामा पुगिने भएपनि असारे विकासका योजनामा मर्मत र निर्माण गरिएका सडकहरु अहिले संखुवा खोलाले अरुण नदीमा मिसाउँद...

शिलिचोङ पहिरोमा वेपत्ता भएकाहरुको नामावली

शिलिचोङ पहिरोमा वेपत्ता भएकाहरुको नामावली
शिलिचोङ, गएराती सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा ८ घर पहिरोले बगाएको छ । उक्त पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा राममान कुलुङ, हस्ती कुमारी कुलुङ, नम्रता कुलुङ, एन्जिला कुलुङ, बिनिला कुलुङ, गोरिमाया कुलुङ, उत्तर कुमारी कुलुङ, जुद्द बहादुर (माने) कुलुङ, धन्सङ्कर (मलमराइ), आइतजिन (मारिम) कुलुङ, र नजमाया कुलुङ रहेका छन् । यसै विच भर्खरै सिसुवाटार प्रहरी चौकिका प्रहरीहरु घटना स्...

पाँचखपन नगरपालिका वृत्तचित्र

पाँचखपन नगरपालिका वृत्तचित्र
विश्वको पाँचौ अग्लो शिखर मकालु हिमालको काखमा रहेको संखुवासभा प्रदेश नं. १ को सुन्दर हिमाली जिल्ला हो । प्राकृतिक सुन्दरताको चिनारी बोकेको संखुवासभाजिल्लालाई संघीय संरचना अनुसार १० स्थानीय तहमा कायम गरिएको छ । जसमध्ये पाँचखपन नगरपालिका एक सुन्दर नगरपालिका हो । विभिन्न कालखण्ड, समयकालिन परिवर्तन, धार्मिक किम्बदन्ती र ऐतिहासिक अभिलेखहरुमा उल्लेख गरिएका निमन गडी, सिद्धी ढुंगा, नागेश्वर महादेव गुफा, हन...

नेपालमा थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४८७ पुगे

नेपालमा थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४८७ पुगे
काठमाण्डौ, नेपालमा आज थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज आएको रिपोर्ट अनुसार सर्लाहीमा मात्रै १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सर्लाही गोडैता नगरपालिकाका वडा नम्बर ८, ९, ११, १३ र १४ तथा सर्लाहीकै रामनगर बहुअर्वा गाउँपालिका ७ का ३८ वर्षका तीन जना, २२ वर्षका दुई जना, २५ वर्षका दुई जना, ३४ व...

थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि स् सङ्क्रमित ३०४ पुगे

थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि स् सङ्क्रमित ३०४ पुगे
काठमाण्डौ, नेपालमा सोमबार थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रौतहट र बाराका गरी ९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय प्रयोगशाला, टेकु काठमाण्डौमा गरिएको परीक्षणअनुसार रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुषहरु, तथा रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला तथा बाराको करैयामाइका...

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुने

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुने
काठमाण्डौ, सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुँदैछ । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बेग्लाबेग्लै बैठकमा नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसपटक नीति तथा कार्यक्रममाथिको छलफल भने छोट्याइएको छ । कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएकाले छलफललाई छोटो र छरितो बनाउने निर्णय गरिएको संसद सचिवालयले जनाएको छ । संसदमा आज र भो...