कृत्रिम बनावटले रुद्राक्षको मूल्य गिरावट

संखुवासभा, पूर्वी पहाडका जिल्लाहरुको मूख्य आय स्रोतको रुपमा रहेको रुद्राक्ष (दाना)को मूल्यमा भारी गिरावट आएको छ । विषेश गरी रुद्राक्षको राजधानी भनेर चिनीने भोजपुर र संखुवासभामा व्यापार सुरु हुनै लाग्दा मूल्यमा गिरावट आएको रुद्राक्ष व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष भुपेन्द्र कार्कीले जानकारी दिए । अप्राकृतिक रुद्राक्ष उत्पादन तथा कृत्रिम बनावटको हल्लाले रुद्राक्ष उत्पादन हुने जिल्लाहरुमा मु...

पाँचखपनमा दुषित पानी खाँदा २५ जना बिरामी

पाँचखपनमा दुषित पानी खाँदा २५ जना बिरामी
पाँचखपन, संखुवासभाको पाँचखपन नगरपालिका ४ मा दुषित पानी खाँदा २५ जना बिरामी परेका छन् । आइतबार देखि वडा नं। ४ को होक्से माझ गाउँ टोलमा दुषित पानीका कारण झाडा पखाला लागेर बिरामी परेका छन् । बिरामी पर्नेमा ९ जना पुरुष र १६ जना महिला रहेका छन् भने ३ जना बालबालिका रहेका छन् । ६ परिवारका २५ जनाले एउटै पानीको मुहान प्रयोग गर्ने र पानी दुषित भएकाले बिरामी परेको भेषराज वस्नेत (बिरामी)ले बताए । उनले भने ...

संखुवासभामा १ अर्ब २३ करोड बजेट फ्रिज

संखुवासभा, जिल्लामा चालु र पुजीगत तर्फ संघ र प्रदेश सरकारले उपलब्ध गराएको रकम मध्ये सरकारी कार्यालयको एक अर्ब २३ करोड बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लामा आएको उक्त रकम खर्च नहुँदा फिर्ता भएको हो । जिल्लालाई प्राप्त रकम मध्ये २० प्रतिशत रकम गत आर्थिक वर्षमा खर्च हुन सकेन । कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा पुँजीगत तर्फ एक अर्ब २३ करोड तीन लाख ३२ ...

अधिकृत निरौलाको सभाखोलाले लियो ज्यान

अधिकृत निरौलाको सभाखोलाले लियो ज्यान
संखुवासभा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय योजना तथा अनुगमन शाखाका शाखा अधिकृत ऋषिकेश निरौलाको पौडि खेल्ने क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो परिवारसँग पौडि खेल्न गएका खाँदबारी–१, का शाखा अधिकृत निरौलाको खोलामा डुवेर मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९, सभाखोलामा निरौलाको मृत्यु भएको हो । ४५ वर्षिय निरौला आमालाई भेट्न साउन १४ मा खाँदबारी स्थित आफ्नो घर आएका थिए । पारिवारीक भेटघाटमा आएका...

संखुवासभामा विभिन्न घटनामा ३ को मृत्यु, एक घाइते

ट्रकले किच्दा बालकको ज्यान गयो धर्मदेवी नगरपालिकाको मुढे बजारनजिकै सोमबार बिहान मालवाहक ट्रकले किच्दा एक जना बालकको घटना स्थलमा नै ज्यान गएको छ । ज्यान गुमाउनेमा ४ वर्षीय आदित्य अधिकारी रहेको मुडे प्रहरी चौकीले जनाएको छ । सोमबार बिहान नागपञ्चमीको दिन शिवालयमा पूजा गरेर फर्किने क्रममा ट्रकले किच्दा धर्मदेवी नगरपालिका–३ मुढेबजारका अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । इटहरीबाट खाँदबारीतर्फ आउ...

संखुवासभा : रुद्राक्षको बोटमै विषाधी प्रयोग

संखुवासभा : रुद्राक्षको बोटमै विषाधी प्रयोग
संखुवासभा, पूर्वी पहाडका जिल्लाहरुमा रुद्राक्ष व्यापार सुरु हुन लागेको छ । विषेश गरी रुद्राक्षको राजधानी भनेर चिनीने भोजपुर र संखुवासभामा चहलपहल सुरु भएको छ । तर यसको चहलपहल संगै अप्राकृतिक रुद्राक्ष उत्पादनको हल्लाले यी दुवै जिल्ला तातेको छ । विषाधी प्रयोग तथा मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकारमा उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरु चिन्तित छन् । चिनिया व्यापारीले...

संखुवासभा : ट्रकले किच्दा ३ वर्षीय बालकको घटनास्थलमै ज्यान गयो

धर्मदेवी नगरपालिकाको मुढे बजारनजिकै सोमबार बिहान मालवाहक ट्रकले किच्दा एक जना बालकको घटनास्थलमा नै ज्यान गएको छ । ज्यान गुमाउनेमा ३ वर्षीय आदित्य अधिकारी रहेको मुडे प्रहरी चौकीले जनाएको छ । सोमबार बिहान नागपञ्चमीको दिन शिवालयमा पूजा गरेर फर्किने क्रममा धर्मदेवी नगरपालिका–३ मुढेबजारका घनराज अधिकारी र उनकी श्रीमती रिता अधिकारीको ३ वर्षीय छोरा आदित्यको ज्यान गएको हो । इटहरीबाट खाँदबारीतर्फ आउँ...

भोजपुरमा वडाध्यक्षको निधन

भोजपुरमा वडाध्यक्षको निधन
भोजपुर, भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं.–१ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताए । निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याउन साथ निधन भएको वडा सदस्य सुवेदी बताए । अध्यक्ष पाण्डे केहि ...

नेपाल वायुसेवा निगमले तुम्लिङ्गटारबाट नियमित उडान भर्ने(फोटो फिचर)

नेपाल वायुसेवा निगमले तुम्लिङ्गटारबाट नियमित उडान भर्ने(फोटो फिचर)
संखुवासभा, तुम्लिङ्गटार विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजले परिक्षण उडान गरेको छ । वि.सं. २०६८ सालपछी नियमित उडान रोकेको निगमले शुक्रबार पुन नियमित उडानको लागि परिक्षण गरेको हो । तुम्लिङ्गटार विमानस्थल कालोपत्रे नहुनु र जहाज अभावका कारण निगमले उडान रोकेको थियो । यसअघि नै सिता र गोमा एयरलाइन्सको सेवा विविध कारणले रोकिएको छ । निगमले यात्रुहरुको समस्यालाई ध्यानमा राखी च...

‘मर्लास् है मास्टर’ !: हेडमास्टरको शिवधारा तीर्थाटन

‘मर्लास् है मास्टर’ !: हेडमास्टरको  शिवधारा तीर्थाटन
म विज्ञानको विद्यार्थी हुँ । म पूर्ण नास्तिक भने होइन । म प्रकृतिलाई नजिकबाट चुम्न र छुन चाहन्छु । त्यसैले ताप्लेजुङको पाथिभरा देवीको दर्शन गर्न र त्यहाँको प्राकृतिक सुन्दरतालाई महसुस गर्न गएको थिएँ । त्यस्तै उच्च भौगोलिक क्षेत्रमा अवस्थित संखुवासभाको प्रसिद्ध सभापोखरीको यात्रा पनि गरियो । त्यसैगरी अरूण र वरूण नदीको संगमस्थलमा सम्पन्न ‘वरूण महोत्सव’मा पनि सहभागी भएको थिए । ‘वरूण महोत्सव’ एकद...