हिमपातले संखुवासभामा जनजीवन प्रभावित
संखुवासभा, शुक्रबार दिउँसोबाट संखुवासभाका उत्तरी र दक्षिणी क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण नुनढाकीको गुफापोखरी सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । दिउँसो १ बजे पानीसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।
उत्तरी र दक्षिणी क्षेत्रका ४ वटा भन्दा बढी गाउँपालिका प्रभावित भएका स्थानीयवासीले बताएका छन् । जलजला, नुनढाकी, मकालु, पावाखोला, हटिया, किमांथांका, चेपुवा, लगायतका क्षेत्...


