भोजपुर बहुमुखी क्याम्पसलाई दश बुँदे ज्ञापन पत्र
भोजपुर– भोजपुर बहुमुखी क्याम्पसलाई संयुक्त रुपमा विद्यार्थी संगठनहरुले ज्ञापन पत्र बुझाएको छ । क्याम्पसमा देखिएको समस्याको समाधान गर्न १० बुँदे माग सहित क्याम्पसलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियू जिल्ला कमिटीका अध्यक्ष प्रकाश सिं राईले जानकारी दिए ।
क्याम्पसलाई नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियन जिल्ला कमिटी अध्यक्ष/उपाध्यक्ष साथै क्या...











