भोजपुर– बम्जन परिवार मोरङको अध्यक्षमा प्रसाद बमजन सर्वसहमत चयन भएका छन् । बम्जन अध्यक्ष उपाध्यक्ष कुल बहादुर बम्जन सचिव खड्ग बम्जन कोषाध्यक्ष वृखराम बम्जन सहित १५ सदस्यीय समित सर्वसहमत चयन भएका छन् ।
आफ्नो पुर्खा र वंशज खोजको लागि परिवारको गठन गरिएको हो । समितिको सदस्यहरुमा सोनाम बम्जन, सुन्दर बम्जन, ईन्द्र माया बम्जन, हिरामाया बम्जन, राम माया बम्जन, राजकुमार बम्जन, गोपाल बम्जन, जित बहादुर बम्जन र प्रताप बम्जन सदस्यमा चयन भएका छन् ।
साथै प्रत्येक महिनाको पहिलो शनिबार परिवारको बैठक बसिने निर्णय समेत भएको छ ।









