
मन्त्री सिंहले ड्यामसाईडमा पुगेर अहिलेसम्मको प्रगतिका बारेमा जानकारी लिएका थिए । यसपछि उनले सुरुङ मार्गको पनि स्थलगत अनुगमन गरे । हेलिकप्टरबाट पावरहाउस स्थल पुखुवामा पनि उनले निर्माणका बारेमा जानकारी लिनुका साथै सुरुङ मार्गको अनुगमन गरे ।
उर्जा राज्यमन्त्री सिंहले निर्धारीत समय सेक्टेम्बर २०२२ मा अरुणको काम सम्पन्न हुने बताएको निरीक्षणमा सहभागी नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताए ।









