पाङ्मा कप फुटबल शुरु, पहिलो खेलमा पांमा सोसाइटीको जीत

पाङ्मा कप फुटबल शुरु, पहिलो खेलमा पांमा सोसाइटीको जीत
संखुवासभा, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ आइतबारबाट शुरु भएको चौथो पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिताको पहिलो खेलमा पांमा सोसाइटीले जित हासिल गरेको छ । पहिलो खेलमा पांमा सोसाइटी र एकता परिवार बिच भएको पहिलो खेलमा बराबर भएपछि अन्तिममा टाइबे्रकरमा ५–३ले पांमाले जितेको हो । दुबै टिमबाट ५/५ जनाले टाइब्रेकर हान्दा एकता परिवारका दुई जना खेलाडीले गोल गर्न नसक्दा पराज...

संखुवासभामा हुने पांमा कपको तयारी सम्पन्न

संखुवासभामा हुने पांमा कपको तयारी सम्पन्न
संखुवासभा, चौंथो लोहोरुङ पांमा कपको सम्पूर्ण तयारी पूरा भएको छ । किराँतहरुको महान चाड उधौली पर्व धान्य पुर्णिमाको असवरमा खाँदबारी नगरपालिका–४ पांमा स्थित लोहोरुङ क्लबको आयोजनमा हुने चौंथो पांमा कप आइतबारदेखि सुरु हुनेछ । भगिवान्त रंगशालामा हुने प्रतियोगितामा सङ्खुवासभा जिल्लाका ११ क्लब तथा मोरङ जिल्लाका दुई क्लबसहित १३ टोली रहेका छन् । प्रतियोगिता मंसिर २७ गते सम्म चल्नेछ । प्रतियोगिताका विजेताल...

साग महिला भलिबल : श्रीलंकालाई हराउँदै नेपालले इतिहास रच्यो

साग महिला भलिबल : श्रीलंकालाई हराउँदै नेपालले इतिहास रच्यो
काठमाण्डौ, दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले कम्तीमा रजत पक्का भएको छ । नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाई तीन(शून्यको सोझो सेटमा हरायो । नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । यसअघि कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न नसकेको नेपालले यो संस्करणमा स्वर...

सागको उद्घाटन आज, भलिबलको सेमिफाइनलसहित ब्याडमिन्टन, खोखो र करातेका खेल हुने

सागको उद्घाटन आज, भलिबलको सेमिफाइनलसहित ब्याडमिन्टन, खोखो र करातेका खेल हुने
दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने उद्घाटन साँझ पाँच बजे हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सागको १३ औं संस्करणको उद्घाटन गर्नुहुनेछ । दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन् । तीन घण्टा २४ मिनेट लामो रहने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराई, बहुजातीय, भेषभुषाको विविधता...

वडा स्तरीय पुरुष भलिबलको उपाधी सभापोखरी ३ लाई

वडा स्तरीय पुरुष भलिबलको उपाधी सभापोखरी ३ लाई
संखुवासभा, संखुवासभाको खाादबारी नगरपालिका वडा नं. ६ पांठामा सम्पन्न वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सभापोखरी गाउापालिका वडा न.. ३ ले जितेको छ । बराजुथान युवा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा सभापोखरी गाउँपालिका १ द्धितीय भएको छ भने आयोजक टिम तृतीय भएको छ । मनकामना सप्लायर्स, तुम्लिङटारले प्रमुख प्रायोजन गरेको प्रतियोगिता १९ गतेदेखि सञ्चालन गरिएको थियो । शुक्रबार ...

चितवन च्याम्पियन

चितवन च्याम्पियन
काठमाडौं, महिला च्याम्पियन्स लिग डब्लुसीएल टी२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ। कीर्तिपुरमा बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो। लिगमा अपराजित रहेको चितवनले टस हारेर पहिलो ब्याटिङ गरेको थियो। उसले निर्धारित २० ओभरमा ११२ रन जाड्यो। ११३ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रन बनाउन सक्यो। चितवनको जितक...

पाँचखपनमा तेक्वान्दो संघ गठन

पाँचखपनमा तेक्वान्दो संघ गठन
पाँचखपन, पाँचखपन नगरपालिकामा नगर स्तरीय तेक्वान्दो संघ गठन गरिएको छ । संखुवासभा तेक्वान्दो संघ अध्यक्ष लक्ष्मण लिङ्थेप र उपाध्यक्ष ध्रुव खड्काको उपस्थितिमा आइतबार संघ गठन गरिएको हो । सुवास मोक्तानको अध्यक्षतामा ७ सदस्यीय नगर स्तरीय समिति गठन गरिएको सहसचिव सुवोध श्रेष्ठले बताए । उपाध्यक्षमा सुवास साँवा, सचिवमा प्रेमदोर्ची शेर्पा र कोषाध्यक्षमा रत्नमान तामाङ चयन भएका छन् । यस्तै सल्लाहकार समिति संय...

संखुवासभामा पहिलो पटक जिल्ला स्तरीय सेपाकताक्रो प्रतियोगिता हुने

संखुवासभामा पहिलो पटक जिल्ला स्तरीय सेपाकताक्रो प्रतियोगिता हुने
संखुवासभा, संखुवासभामा पहिलो पटक जिल्ला स्तरीय सेपाकताक्रो प्रतियोगिता हुने भएको छ । सेपाकताक्रो संघ संखुवासभाको आयोजनामा कार्तिक ७ र ८ गते सदरमुकाम खाँदबारीमा प्रतियोगिता सञ्चालन गरिने आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहने सेपाकताक्रो संघ संखुवासभाका अध्यक्ष रोषण थापा मगरले बताए । प्रतियोगिताको साथमा सेपाकताक्रोको राष्ट्रिय टिमको समेत खेल ...

सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट खेल्ने, १ लाख पाउण्डमा बर्मिङ्घममा अनुबन्धित

सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट खेल्ने, १ लाख पाउण्डमा बर्मिङ्घममा अनुबन्धित
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता पनि खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका हुन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने यस प्रतियोगिताका लागि बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड अर्थात् १ करोड ४६ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । यो सन्दीपको अहिलेसम्मकै उच्च मूल्य पनि हो । ...

दुई ओटा टी-२० सिरिज खेलेर नेपाली टिम स्वदेश फिर्ता

दुई ओटा टी-२० सिरिज खेलेर नेपाली टिम स्वदेश फिर्ता
काठमाण्डौ, दुई ओटा टी-२० सिरिज खेल्न गएको नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । सिंगापुर र ओमानमा भएका सिरिज खेलेर शुक्रबार बिहान स्वदेश फिर्ता भएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभएको थियो । सिंगापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बाब्वेसँग दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरमाथि एक खेलमा जित हात पारेको थियो । त्यस्तै ...