९ औं संस्करण खुल्ला पुरुष डबल्स ब्याडमिन्टको उपाधी सुनिल जोडी महेशलाई
भोजपुर । दिङ्ला ब्याडमिन्टन संघको आयोजनामा भएको ९ औं संस्करणको खुल्ला पुरुष डबल्स ब्याड्मिन्टन प्रतियोगिताको उपाधी तीनचुली क्लबका सुनिल कार्की जोडी महेश खड्काले हात पारेका छन् । विशाल तामाङ जोजो एकेडेमी र त्रिभुवन आर्मी क्लबका हिमाल चन्दको जोडीलाई फाईनल खेलमा सोझो सेटले हराउँदै उपाधी हात पारेका हुन् ।
विनय चौधरी जोडी लाग्पा शेर्पा र सुप्रिम पन्त जोडी मिङमार शेर्पा सेमिफाईनलिष्ट भएका छन् । प्रत...











