लिभरपुलको लज्जास्पद प्रदर्शन, नापोलीसँग पनि पराजित
युरोपेली च्याम्पियन लिभरपुललाई इटालियन क्लब नापोलीले ३–० ले हराएको छ ।प्रि(सिजनको मैत्रिपूर्ण खेलमा लिभरपुलले कुनै पनि खेलमा जित हात पार्न सकेन ।
यसअघि लिभरपुल जर्मन क्लब बोरुसिया डोर्टमण्ड र स्पेनिस क्लब सेभियासँग पराजित भएको थियो भने पोर्चुगिज क्लब स्पोर्टिङसँग बराबरीमा रोकिएको थियो ।
इडिनबर्गमा रहेको मुरेफिल्ड स्टेडियममा भएको खेलमा नापोलीलाई जित दिलाउनका लागि लोरेन्जो इन्साइन नायक बने । त...





