भोजपुर– भोजपुरकी सजिना तामाङले अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । मलेसियामा फाल्गुन १७ गतेदेखि २० गते सम्म सञ्चालन भएको हवारङ वारिवर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा एकल स्पाईरिङ तर्फ उन्ले स्वर्ण पदक जितेकी हुन् ।

साथै तामाङले एकल प्याट्रन तर्फ रजत पदक समेत हात पारेकी छिन् । तामाङ ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको रजत पदक विजेत हुन भने केहि समय अगाडी भएको दक्षिण एसियाली आई.टि.एफ तेक्वान्दो प्रतियोगिता तीन पदक विजेता हुन् ।

तपाईको प्रतिक्रिया