किमाथांका सडक : वरुणसम्म बाटो खुल्यो

किमाथांका सडक : वरुणसम्म बाटो खुल्यो
मकालु / अविरल वर्षासंगै पहिरोले अवरुद्ध बनेको किमाथांका सडक सञ्चालनमा आएको छ । गत असार २ गते सडकका विभिन्न स्थानमा पहिरो गएपछी किमाथांका सडक अबरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेपछी मकालु गाउँपालिकाका विभिन्न वडा र भोटखोला गाउँपालिका यातायात सेवाबाट बञ्चित भएको थियो । पहिरोले मानिस समेत आवतजावत गर्न नसक्ने भएकाले मकालु युवा समाज र नेपाली सेनाले फ्याक्सिन्दा दोभान देखि नयाँबस्तीसम्म बाटो मर्मत गर...