राष्टपतिद्धारा बालागुरु र विदुषी योगमायाको प्रतिमा अनावरण
भोजपुर । राष्टपति विद्यादेबी भण्डारीले बालागुरु र विदुषी योगमाया न्येउपानेको प्रतिमा अनावरण गर्नु भएको छ । षडानन्द नगरपालिका वडा नं. ७ मा १०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म स्थानमा राखिएको प्रतिमा बुधबार राष्टपति विद्यादेवी भण्डारीले गर्नु भएको हो ।
जिल्लाको उत्तरी क्षेत्र षडानन्द नगरपालिका स्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमायाको कर्मभुमि तथा सम...









