काम गर्न सक्ने नेतृत्व नेपाली कम्युनिष्ट पार्टीमा छः राजेन्द्र राई
भोजपुर — नेपाली कम्युनिष्ट पार्टीमा काम गर्न सक्ने र सक्षम नेतृत्व रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र कुमार राईले बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी षडानन्द नगरपालिकाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले अन्य पार्टीको नेतृत्वको तुलनामा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू काम गर्न बढी सक्षम रहेको दाबी गरे ।
राईले आफू छोटो समयका लागि मुख्यमन्त्री हुँदा साढे ४ अर्ब रुपैयाँभन्दा ब...











