पायल्स, फिस्टुला र फिसर सम्बन्धि दुईदिने निशुल्क आयुर्वेद शिविर सुरु
भोजपुर– षडानन्द नगरपालिकाको आयोजनामा दुईदिने पायल्स, फिस्टुला र फिसर सम्बन्धि निशुल्क शिविरको सुरु भएको छ । षडानन्द नगरपालिका अन्र्तगतको दिङ्ला आर्युवेद औषधालयको आयोजनामा शिविर चैत्र २ र ३ गते सञ्चालन हुनेछ ।
हामि हत्तार गर्छाै हामीलाई केहि हुन नपाई औषधी खानु पर्ने हतार छ, छिटो निको हुने भ्रमले आज आयुर्वेदिक औषधीहरु लोप हुँदै गएको छ । भरपर्दाे औषधी तथा उपचार विधि यहाँ छ यस शिविरले समग्र पाल...











