दिङ्लामा लाखे जात्रा सुरु
भोजपुर– भोजपुरको दिङ्लामा नेवा द्ेय दब्बुद्धारा भव्य लाखे जात्राको सुरु भएको छ । विगतमा झैँ नागपञ्चमीको दिन नेवाः देय् दबु षडानन्द नगर समितिद्धारा भव्य लाखे जात्राको सुरु भएको हो । एक औपचारिक कार्यक्रमको आयोजना गरि लाखे जात्राको नगरपालिकाका प्रमुख तथा नेवाः देयु दबुका प्रदेश समिति सल्लाहकार सदस्य सुरेन्द्र उदासको प्रमुख आतिथ्यमा लाखे जात्राको औपचारिक उद्घाटन गरेका छन् ।
जात्रा उद्घाटन नेवारी सम...











