लुङरिक निमा रिन्पोछेद्धारा देछेन गुम्बाको शिलान्यास
भोजपुर– लुङरिक निमा रिन्पोछेद्धारा देछेन गुम्बाको बुधबार शिलान्यास गरिएको छ । षडानन्द नगरपालिका वडा नं. ९ बैदारभञ्ज्याङमा अवस्थित देक्षेन गुम्बाको शिलान्यास भएको हो । २०५८ सालमा निर्माण भएको देक्षेन गुम्बा २०७२ को महाभुकम्पले पुर्ण क्षति भएपश्चात पुनः निर्माणको लागि शिलान्यास भएको हो ।
शिलान्यास कार्यमा टुल्कु नोवू रिन्पोछेको विशेष उपस्थिति रहेको थियो भने सेचेन गुम्बा काठमान्डौका उपाध्यक्ष ...











