दमनले द्वन्द बढाउँछ, विन विन सिचवेशनमा प्रदेशको नाम संसोधन गरौंः पुर्व मुख्यमन्त्री राई

दमनले द्वन्द बढाउँछ, विन विन सिचवेशनमा प्रदेशको नाम संसोधन गरौंः पुर्व मुख्यमन्त्री राई
भोजपुर– कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्। ‘दमनले कहिले पनि आन्दोलन दबाउदैन, द्वन्द्व बढाउछ,’ उनले भने,’‘ विन विन सिचवेशनमा प्रदेशको नाम सशोधन गरौं।’ पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने उनले बताए । प्रदेशसभा बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउने उनले बताए । आज प्रदेश सभाको...

ईलाका प्रशासन कार्यालय दिङ्लाको भवन शिलान्यास

ईलाका प्रशासन कार्यालय दिङ्लाको भवन शिलान्यास
भोजपुर– ईलाका प्रशासन कार्यालय दिङ्लाको भवन शिलान्यास भएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बुधबार भवनको शिलान्यास गरेका हुन् । हालसम्म ईलाका प्रशासन कार्यालय षडानन्द नगरपालिका ४ दिङ्ला बजारमा अवस्थित भाडामा रहेको छ । षडानन्द नगरपालिका वडा नंं ८ मा  २०८२ साल असार मसान्त भित्र सम्पन्न हुने गरि मार्सेलि निर्माण सेवाले भ्याट सहित ८ करोड ३१ लाखमा भवन निर...

जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन, ४ बर्ष अगाडी म्याद गुज्रिएको खाद्या सामग्री जफथ

जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन, ४ बर्ष अगाडी म्याद गुज्रिएको खाद्या सामग्री जफथ
भोजपुर– जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ४ बर्ष अगाडी नै म्याद सकिएको सामग्री समेत खाद्य तथा किराना पसलमा भेटिएको हो । जिल्लाकै उत्तरी क्षेत्रमा रहेको दोस्रो ठुलो बजारको १० ओटा खाद्या तथा किराना पसलमा अनुगमन गर्दा १५ हजार बराबरको खाद्य तथा खुद्रा सामग्री भेटिएपछि जफथ गरिएको छ । खाद्य तथा किराना पसलमा मसला जन्य पदार्थ, विभिन्न प्रकारका सस, साथै थोक तथा खु...

षडानन्द नगर क्षेत्रमा लम्पी स्कीन डिजिजले थलिए पशुचौपाया

षडानन्द नगर क्षेत्रमा लम्पी स्कीन डिजिजले थलिए पशुचौपाया
भोजपुर– लम्पी स्कीन डिजिजका कारण पशुचौपाया थला पर्दै गएपछि कृषक तथा पशुपालकहरु समस्यामा पर्दै गएका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १,२, ५, ६, १०, र १४ मा लम्पी स्कीन डिजिजले पशुचौपाया अत्याधिक मात्रामा थलिएपछि किशान तथा पशुपालकहरु समस्यामा परेका छन् । यो रोग विशेष गरि गाई तथा गोरुमा लाग्ने भएकोले किशानहरु चिन्तित भएका छन् । खेतिको समयमा गाईगोरुमा रोग लागेपछि किशानहरु समस्यामा परेका हुन...

षडानन्द नगरपालिकाको ‘कोशी’ लेखिएको बोर्ड पहिचान पक्षधरहरुले भत्काए

षडानन्द नगरपालिकाको ‘कोशी’ लेखिएको बोर्ड पहिचान पक्षधरहरुले भत्काए
भोजपुर– प्रदेशको नाम ‘कोशी’ खारेज हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले शुक्रबार ‘कोशी’ लेखिएको षडाननद नगरपालिकाको बोर्ड भत्काइदिएका छन् । कोशी’ प्रदेश लेखिएको भन्दै पहिचान पक्षधरहरुले कार्यालयको बोर्ड भत्काई दिएका हुन् । नगरपालिकामा राखिएको बोर्डमा कोशी लेखिएको भन्दै च्यातेर भुईमा फालिदिएको छ । आज शुक्रबार षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा साकेला नाच्दापनि कोशी प्रदेशको विर...

भोजपुरमा कोशी प्रदेश नामङ्कनको विरोध गर्दै उभौली पर्वमा साकेला नाच

भोजपुरमा कोशी प्रदेश नामङ्कनको विरोध गर्दै उभौली पर्वमा साकेला नाच
भोजपुर– प्रदेश नं. १ को नमङ्कनको विरोध गर्दै भोजपुरको दिङ्ला राई समुदायले साकेला नाचेर उभौली पर्व मनाएका छन् । प्रदेश नं. १ को नाम कोशी नामङ्कन भएकोमा उनिहरुले विरोध गर्दै साकेला नाचेका हुन् । उभौली पर्व पुर्णिमादेखि १५ दिनसम्म राई जातीहरुले मनाउछन् आज सप्तमीको तिथिमा कोशी प्रदेशको विरोध गर्दै साकेला नाचेका हुन् । केशी प्रदेशलाई विरोध गर्ने चिन्ह र पहिचान मेट्न पाईदैन कोशी प्रदेश चाहिदैन भनेर ल...

षडानन्द नगरपालिकाको पुर्ण खोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

षडानन्द नगरपालिकाको पुर्ण खोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न
भोजपुर– षडानन्द नगरपालिकाको पुर्ण खोप घोषणा तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । २०७८÷७९ को २ बर्ष मुनिका बालबालिकालाई प्रदान गरिने १३ प्रकारको खोप पुर्ण रुपमा प्रदान गरिसके पछि पुर्र्ण खोप घोषणा कार्यक्रम बुधबार २७ गते सम्पन्न भएको छ । षडानन्द बुहद्येश्यीय हलमा भएको कार्यक्रममा षडानन्द नगरपालिकाको १४ वटै वडामा पुर्ण खोप घोषणा कार्यक्रम सम्पन्न गरि नगरपालिकालाई पुर्ण खो नगरपालिका घो...

भोजपुर–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली

भोजपुर–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली
भोजपुर। नेकपा (एकीकृत समाजवादी) भोजपुर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली सर्वसहमत निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको भोजपुर काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलनबाट पराजुलीको अध्यक्षतामा निर्वाचित भएका हुन्।अध्यक्ष पराजुली सहित २१ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए । समितिको उपाध्यक्षहरूमा बी पी आचार्य र सुसन थापा सचिव द...

बाँदर आतंक नियन्त्रणको लागि माओवादी केन्द्रको माग

बाँदर आतंक नियन्त्रणको लागि माओवादी केन्द्रको माग
भोजपुर–बाँदर आतंक नियन्त्रणको लागि नेकपा माओवादी केन्द्रले भोजपुरमा रहेको ८१ वटा वडा, ९ वटा पालिका र जिल्ला प्रशासन कार्यालय मार्फत सरकारसमक्ष माग गरेका छन् । नेकपा माओवादी केन्द्रले जिल्ला प्रशासन कार्यलयमा जिल्ला कमिटीले, पालिकामा गाउँ तथा नगर पार्टी कमिटी र वडा कार्यालयमा वडा पार्टी कमिटीले बाँदर नियन्त्रणको मागसहित विज्ञप्ति हस्तातरण गरेको नेकपा माओवादी केन्द्र भोजपुर जिल्ला समन्वय सचिव बलभद्र...

लेगुवा घाटको पक्कि पुल मर्मतपछि सुचारु

लेगुवा घाटको पक्कि पुल मर्मतपछि सुचारु
भोजपुर– भोजपुर र धनकुटा जोड्ने लेगुवा घाटमा रहेको अरुण नदिको पक्कि पुल मर्मतपछि पुनः सुचारु भएको छ । शुक्रबार साँझदेखि पुलको मध्य भागमा स्टिल ग्रिन्डर र भर्टिकल पोष्ट जोडने वेस प्लेटको आठ वटा नट भाँचिदा जिल्ला आवतजावत गर्ने सवारी साधन प्रभावित भएका थिए । आज आईतबार चितवनबाट आएका जलप नेपाल कम्पनीका इन्जिनियरहरुले भाँचिएको नट बल्टुको मर्मत गरेपछि पुनः पुलबाट दोहोरो सवारी साधन चल्न थालेको छ। पुलको ...