संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भेटघाट कार्यक्रममा १ सय ५० खर्च

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भेटघाट कार्यक्रममा १ सय ५० खर्च
भोजपुर– नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीसंगको भेटघाट कार्यक्रममा रु १ सय ५० रुपैयाँ खर्च भएको छ । मन्त्री किराँतीको गृह जिल्ला उत्तरी क्षेत्र षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा भएको भेटघाट कार्यक्रममा १ सय ५० खर्च भएको भेटघाट कार्यक्रमका सञ्चालक तथा नेकपा माओवादी केन्द्रका युवा नेता दावा शेर्पाले जानकारी दिएका छन् । मन्त्री किराँतीले जिल्ला आउनु अगाडी...

अरुण नदिमा पुल नबन्दा तपाईहरु भन्दा म धेरै चिन्तित छुः मन्त्री किराँती

अरुण नदिमा पुल नबन्दा तपाईहरु भन्दा म धेरै चिन्तित छुः मन्त्री किराँती
भोजपुर– अरुण नदिमा पक्कि पुल नबन्दा मतदाता भन्दा आफु धेरै चिन्तित रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले बताएका छन् । मन्त्री भई सकेपछिको पहिलो पटक गृह जिल्ला भ्रमणमा आएका मन्त्री राईले धेरै पहल भईरहेको तर पनि पुल नबन्दा आफु चिन्तित रहेको बताएका छन् । भेटघाट कार्यक्रममा अधिकांस वक्ताहरुले भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदिमा पक्कि पुल निर्माणको लागि जोड माग गरे...

मन्त्री किराँती गृह जिल्ला आउँदै

मन्त्री किराँती गृह जिल्ला आउँदै
भोजपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँती गृह जिल्ला आउने भएको छ । मन्त्री किराँती १० गते बुधबार गृह जिल्ला आउने नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटीका अध्यक्ष यङ्गराज राईले जानकारी दिए । मन्त्री किराँतीको फेसबुकमा सार्वजानिक भएको समय तालिकाअनुसार ९ः३० मा तुम्लिङटार विमानस्थलको अनुगमन, तुर्केपुल ११ बजे, देउराली १२ः३० बजे आईपुग्ने समय तालिका रहेको छ । झ्याँउ पोखरी १ बजे,...

रुद्राक्ष व्यवसायी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न

रुद्राक्ष व्यवसायी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न
भोजपुर– रुद्राक्ष व्यवसायी संघ केन्द्रिय समितिको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । राजधानीमा बुधबार एक कार्यक्रमका बिच बार्षिक साधारण सभा सम्पन भएको रुद्राक्ष व्यवसायी संघ भोजपुर जिल्ला उपाध्यक्ष शुशन सिं प्रधानले जानकारी दिए । साधारण सभामा रुद्राक्ष व्यावसायीले रुद्राक्षलाई बनवाट ह...

नागरिकको अनुपस्थितिमा सार्वजानिक सुनुवाई

नागरिकको अनुपस्थितिमा सार्वजानिक सुनुवाई
भोजपुर– नागरिकको अनुपस्थितिमा जनप्रतिनिधि र कर्मचारीहरुको बिचमा सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । भोजपुरको षडानन्द नगरपालिकाको आयोजनामा आईतबार भएको सार्वजानिक सुनुवाईमा नागरिकहरुको उपस्थिति विरलै थियो । षडानन्द नगरपालिकाको आयोजना तथा के.एस. मेडिया प्रा.लि. नेपालकोको संयोजनमा भएको सार्वजानिक सुनुवाईमा जनप्रतिनिधि र कर्मचारीहरुको मात्रै उपस्थिति देखियो । सार्वजानिक सुनुवाई कार्यविधि २०६७ अन...

गान्धि मेमोरिय अस्पतालमा दुई दिने स्वास्थ्य शिवर सम्पन्न

गान्धि मेमोरिय अस्पतालमा दुई दिने स्वास्थ्य शिवर सम्पन्न
भोजपुर– षडानन्द नगरपालिकाको दिङ्लामा रहेको गान्धि मेमोरिय अस्पतालमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । षडानन्द नगरपालिका र हेल्पिङ हेन्ड्स एजुकेशन ईन्टरनेशनलको साझेदारीमा शिविर सम्पन्न भएको हो । षडानन्द नगरपालिका वडा नं. ७ मा रहेको गान्धि मेमोरिय अस्पतालमा शिविर सञ्चालन भएको थियो । बिहिबार नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासले उद्घाटन गरेको शिविर बिहिबार र शुक्रबार दुईदिन सञ्चालन भएको ...

षडानन्द नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर उद्घाटन

षडानन्द नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर उद्घाटन
भोजपुर– षडानन्द नगरपालिकाको दिङ्ला बजार अवस्थित गान्धि मेमोरिय अस्पतालमा दुई दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन भएको छ । षडानन्द नगरपालिकाको आयोजना तथा हेल्पिङ ह्यान्ड्स एजुकेशन इन्टरनेश्नलको साझेदारी दुई दिने निशुल्कः स्वास्थ्य शिविरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले उद्घाटन गरेका छन् । दुई दिने निशुल्क स्वास्थ्य शिविरमा दन्त रोग, बाल रोग, आखा र स्त्री रोग सम्बन्धी ...

राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुर आउँदै पुर्व तयारीको लागि सर्वदलीय बैठक सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुर आउँदै पुर्व तयारीको लागि सर्वदलीय बैठक सम्पन्न
भोजपुर– राष्ट्रपति विद्यादेवी भण्डारी माघ २५ गते भोजपुर भ्रमणको लागि आउने भएको छ । भोजपुरको ऐतिहासिक षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा रहेको ऐतिहासिक तथा धार्मिक क्षेत्रको भ्रमण गर्न आउने भएको हो । भ्रमणको क्रममा समाज सुधारक योगमायाको न्येउपानेको तपोभुमि तथा योगमाया लगायत ६६ जनाले जल समादी लिएको स्थानको, १०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म स्थान साथै ऐतिहासिक तथा धार्मिक क्ष...

१०८ आवाल ब्रम्हाचारीको जन्म स्थानमा शालिक राखिने मेयरद्धारा शिलान्यास

१०८ आवाल ब्रम्हाचारीको जन्म स्थानमा शालिक राखिने मेयरद्धारा शिलान्यास
भोजपुर– १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म स्थानमा शालिक राखिने भएको छ । षडानन्द नगरपालिका वडा नं. ६ ठेगाना भएका हाल विराटनगर निवासी सेमन्त कृष्ण अधिकारी बुवा र आमा सेमन्त कुमारी अधिकारीको छोरा कमल कृष्ण अधिकारीले १०८ आवाल ब्रम्हाचारीको शालिक दान गर्ने भएका छन् । ४ फुट अग्लो र ३ सय केजिको शालिक अधिकारीले ब्रम्हाचारीको जन्म भएको षडानन्द नगरपालिका वडा नं. ७ को गडिगाउँ स्थित जन्मघर अगाडी ...

षडानन्द माविलाई सरस्वतीको मुर्ति हस्तान्तरण

षडानन्द माविलाई सरस्वतीको मुर्ति हस्तान्तरण
भोजपुर– भोजपुरमा रहेको नेपालकै दौस्रो पाठशाला हाल षडानन्द माध्यमिक विद्यालयलाई सरस्वतीको मुर्ति हस्तान्तरण भएको छ । ललित बहादुर श्रेष्ठको परिवारले विद्यालयलाई मुर्ति प्रदान गरेका हुन् । ललित बहादुर श्रेष्ठकी ममतामयी स्व.माता जल कुमारी श्रेष्ठको स्मृतिमा विद्यालयलाई मुर्ति प्रदान गरेका हुन् । श्रेष्ठले पहिला सोहि विद्यालयमा अध्ययन गरेका थिए हाल श्रेष्ठ दिङ्ला बजारका सफल व्यवसायी हुन् । उन्को परि...