सि लिड्स आईकन दोस्रो सिजनको उपाधी प्रमिला राईलाई

सि लिड्स आईकन दोस्रो सिजनको उपाधी प्रमिला राईलाई
भोजपुर, सि लिड्स आईकन दोस्रो सिजनको उपाधी षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले जितेका छन् । राई कल्प ईम्पावर वुमन नेपालद्धारा महिला जनप्रतिनिधिहरुको सुकर्मलाई सञ्चार गर्न अभियानका साथ आयोजित आईकन दोश्रो संस्करणको विजेता बन्न सफल भएका हुन् । सोमबार दोस्रो संस्करणको निर्णायकहरुसंगको अन्र्तवार्ता सकिएसंगै महिला जनप्रतिनिधिहरुको उत्सव तथा अवार्ड वितरण समारोहमा उपाधी विजेता राईलाई नेपालको प्र...

षडानन्द नगरपालिका ४ नं. वडाले सार्वजानिक सुनुवाई सम्पन्न ग¥यो

षडानन्द नगरपालिका ४ नं. वडाले सार्वजानिक सुनुवाई सम्पन्न ग¥यो
भोजपुर– षडानन्द नगरपालिका वडा नं. ४ ले सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । वडाले आज वडा कार्यलयमा सार्वजानिक सुनुवाई सम्पन्न गरेको हो । वडामा राजस्व बाँडफाँड संघ र प्रदेश तर्फको १० लाख ८० हजार र समानिकरण अनुदान तर्फको २५ लाख ५२ हजार ५ सय ४६ रुपैँया बजेट रहेको वडाध्यक्ष राज कुमार तामाङले बताएका हुन् । वडाले हालसम्म राजस्व बाँडफाँड तर्फको ६ लाख ४२ हजार ७ सय ९० रुपैँया ५९.५१ प्रतिशत र समानिकरण अन...

ओडारे सामुदायिक वन उपभोक्ता समितिले आयतित पेय पदार्थ प्रयोग नगर्ने

ओडारे सामुदायिक वन उपभोक्ता समितिले आयतित पेय पदार्थ प्रयोग नगर्ने
भोजपुर– भोजपुरमा रहेको ओडारे सामुदायिक वन उपभोक्त समितिले आयतित पेय पदार्थ प्रयोग नगर्ने भएको छ । समितिको २०८१ माघ ४ गते बसेको आमसभाले उक्त निर्णय गर्दै आयतित पेय पदार्थहरु प्रयोगमा पुर्ण बन्देज लगाएको छ । सामुदायिक वन उपभोक्ता समितिमा ४५ घरदुरी उपभोक्ता रहेको छ ४ गतेको आमभेलाले डिउ, कोक, मिरिन्डा, फेन्टा, वियर, रम साथै सिलप्याक रक्सी जस्ता पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको हो । समुदायम...

प्रकाशलाई घरैमा नागरिकता

प्रकाशलाई घरैमा नागरिकता
भोजपुर– ३५ बर्ष हराएका प्रकाश तामाङले आज घरैमा नागरिकता पाएका छन् । आईतबार ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख विनोद अधिकारी संगै नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा नागरिकता दिएको हो । अपाङ्गता भएका तथा शारिरीक रुपमा कार्यालयसम्म आउन नसक्दा हामिले घरैमा नागरिकता दिएका हौं अन्य ठाउँमा पनि यसरी घरमा नागरिकता दिईने ईलाका प्रशासन कार्यालयका कार्यलय प्रमुख...

पालिकाले डेङ्गी नियन्त्रणको लागि दिङ्ला बजारमा औषधी छर्कदै

पालिकाले डेङ्गी नियन्त्रणको लागि दिङ्ला बजारमा औषधी छर्कदै
भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले डेङ्गी नियन्त्रणको लागि लाम्खुट्टेको लार्भा नष्ट गर्ने औषधी छर्किएको छ । बिहिबार पालिकाको केन्द्र दिङ्ला बजार र बजार आसपासमा रहेको वस्तीहरुमा फगिङ मेसिनद्धारा औषधी छर्किएको हो । पछिल्लो समयमा डेङ्गी भाईरसको कारण डेङ्गी विरामी बढ्दो क्रममा षडानन्द नगरपालिकाले नियन्त्रणको लागि पहल गरेको छ । बजार साथै पालिकाको मुख्य मुख्य बजारहरुमा क्रमश औषधी छर्कने पालिकाक...

डेङ्गी रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम

डेङ्गी रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम
भोजपुर– डेङ्गी नियन्त्रण सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । षडानन्द नगरपालिकाको आयोजनामा मंगलबार डेङ्गी नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि स्वास्थ्यकर्मी र सरोकारवालाहरु बिचको एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । एडिज जातको लाम्खुट्टेले टोकेपछि डेङ्गी भाईरसद्धारा सर्ने रोगको उपचार नभएको कारण सर्तक रहनु आवश्यक छ । नगरपालिकाले डेङ्गी नियन्त्रणको लागि पालिकाको मुख्य मुख्...

सरल डाक्टर शुभम रौनियार

सरल डाक्टर शुभम रौनियार
भोजपुर– हामी विभिन्न समयमा विभिन्न माध्यमबाट डाक्टरको धेरै खालका परिचय सुन्छौं । तर सबै डाक्टरको एकै प्रकारको परिचयले अधुरो परिचय हुन सक्छ कतिपय अवस्थामा डाक्टहरुको धेरै आलोचना भएको हामी सुन्छौं । “डाक्टर’’ शब्द सुन्ने वित्तिकै हामीमा छुट्टै खालको भावनाको उत्पन्न हुन्छ अझ विरामी भएको अवस्थामा उक्त शब्द सुन्ने हो भने भगवानको नाम जस्तै लाग्छ । आज त्यहि सुन्दा भगवानको नाम जस्तै लाग्ने सरल “डाक्टर शुभ...

दिङ्लामा निःशुल्क स्वास्थ्य शिविर

दिङ्लामा निःशुल्क स्वास्थ्य शिविर
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा रहेको गान्धि मेमोरियल हस्पिटल भवनमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाली कांगेस षडानन्द नगरकार्य समितिको आयोजना तथा नोवेल मेडिकल कलेज र टिचिङ अस्पतालको प्राबिधिक सहयोगमा बैशाख १३ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकावासीहरुलाई सहज ढंगबाट स्वास्थ्य लिन सकोस भन्ने उदे...

झण्डै एक महिना पछि ‘फेरी’ सञ्चालन

झण्डै एक महिना पछि ‘फेरी’ सञ्चालन
भोजपुर — भोजपुर र संखुवासभाको तुम्लिङटार जोड्ने सतिघाटमा रहेको अरुण नदीको ‘फेरी’ झन्डै एक महिना पछि संचालनमा आएको छ । लट्ठा घुमाउने पुल्ली र तारमा समस्या देखिएपछि गत चैत १६ गतेदेखि फेरी बन्द भएको थियो । षडानन्द नगरपालिका र काठमाडौंबाट आएको प्राविधिक टोलीले फेरी मर्मत गरेर पुनः संचालनमा ल्याएको षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताएका छन् । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्...

पायल्स, फिस्टुला र फिसर सम्बन्धि दुईदिने निशुल्क आयुर्वेद शिविर सुरु

पायल्स, फिस्टुला र फिसर सम्बन्धि दुईदिने निशुल्क आयुर्वेद शिविर सुरु
भोजपुर– षडानन्द नगरपालिकाको आयोजनामा दुईदिने पायल्स, फिस्टुला र फिसर सम्बन्धि निशुल्क शिविरको सुरु भएको छ । षडानन्द नगरपालिका अन्र्तगतको दिङ्ला आर्युवेद औषधालयको आयोजनामा शिविर चैत्र २ र ३ गते सञ्चालन हुनेछ । हामि हत्तार गर्छाै हामीलाई केहि हुन नपाई औषधी खानु पर्ने हतार छ, छिटो निको हुने भ्रमले आज आयुर्वेदिक औषधीहरु लोप हुँदै गएको छ । भरपर्दाे औषधी तथा उपचार विधि यहाँ छ यस शिविरले समग्र पाल...