राष्ट्रिय जनगनणा २०७८ मा कुलुङ पहिचान

राष्ट्रिय जनगनणा २०७८ मा कुलुङ पहिचान
-कमान सिं कुलुङ प्रसङ्ग राष्ट्रिय परिचय पत्र विवरण संकलनको अभियान जिल्लामा सञ्चालन भैरहेको थियो । यसैक्रममा कुलुङको पहिचान खुलाउनका लागि राष्ट्रिय परिचय पत्रको विवरणमा जात कुलुङ, भाषा कुलुङ, धर्म किरांत लेख्ने अभियान हामी सबैले व्यापक सञ्चालन गरिरहेका थियौं । आफ्नो वडा, गांउ तथा नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न नसकेकाले जिल्ला प्रशासन कार्यालयबाट संकलन गर्न सकिने प्रवधान अनुसार...

हर्न नबजाउन ट्राफिक प्रहरीको आग्रह

हर्न नबजाउन ट्राफिक प्रहरीको आग्रह
संखुवासभा, ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तदारुकतामा सोमबारबाट प्रदेशभर एकसाथ अभियान थालिएको छ । सोही अनुरुप ट्राफिक प्रहरी कार्यालय संखुवासभाले पनि राजमार्गमा सवारीका साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रह सहित चालक लक्षित कार्यक्रम गरेको छ । ठूला सवारी तथा मालबाहक साधनमा प्रेसर हर्न राखेर ध्वानी प्रदूषण भईरहेकोले प्रेसर हर्न हटाउन ...

सुरक्षित गर्भपतनका लागि महिला नेतृत्वको प्रतिबद्धता

सुरक्षित गर्भपतनका लागि महिला नेतृत्वको प्रतिबद्धता
खाँदबारी, संखुवासभाको सदरमुकाम खाँदबारीमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा महिला अधिकारको सुनिश्चितताको लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार समाज बिकास केन्द्र (सोडेक) र आइपास नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सोडेक/आइपास नेपालका कार्यक्रम अधिकृत कमानसिं राईले यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा...

संखुवासभामा हिराशतका २ जनामा कोरोना पुष्टि

संखुवासभा, संखुवासभामा शुक्रबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । हिरासतमा रहेका ३३ वर्षीया महिला र २८ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक ...

संखुवासभाको १३ भूकम्प पीडित परिवारलाई लालपुर्जा

संखुवासभाको सिलिचोङ गाउँपालिका–३ का अति जोखिममा रहेका भूकम्प पीडित १३ घरपरिवारले लालपुर्जा पाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई संखुवासभाले जग्गा खरिद गरेर लालपुर्जा वितरण गरेको छ । भूकम्पबाट जग्गाजमिन गुमाएका हाल सिलिचोङ–३ का याचम्खा र साप्तले गाउँका १३ घरपरिवारलाई साढे १८ रोपनी जग्गा खरिद गरेर निःशुल्क रुपमा प्रदान गरिएको आयोजना कार्यान्वयन इकाइ प्रमुख नवी...

संखुवासभामा एक साता निषेधाज्ञा

संखुवासभामा एक साता निषेधाज्ञा
संखुवासभा, कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । निषेधाज्ञामा पूर्ण रुपमा सवारीसाधन बन्द, बजारबन्द, अत्यावश्यक बाहेक हिडडुल बन्द गरिने छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछ । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतिय माध्यामबाट...

संखुवासभा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ पुग्यो

संखुवासभा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ पुग्यो
संखुवासभा, संखुवासभामा थप चार जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । खाँदाबारी नगरपालिकाको क्वारेन्टाईनमा रहेका बर्ष २४ का एक पुरुष र जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाईनमा रहेका बर्ष २६, २७ र ३२ को ३ पुरुष गरी जम्मा ४ जनामा कोरोना भाईरस संक्रमण पुटि भएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । भाद्र १० गते धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्...

बेसिन्दा पहिरो पिडितलाई राजनितिक बिलो

बेसिन्दा पहिरो पिडितलाई राजनितिक बिलो
बेसिन्दा पहिरो पिडितका समस्या, सरकारी निकायका हालसम्मका प्रयासका विषयमा रिपोर्टिङ गर्न गत साउन २५ गते तिर सदरमुकाम खाँदबारीबाट पत्रकारको टोली (ध्यान कुलुङ–गोरखापत्र, खेवाहाङ मेवाहाङ–सगरमाथा टेलिभिजन, स्थानीय संयोगान्त कुलुङ र म) त्यसतर्फ लाग्यौँ । हिउँदमा शिलिचोङका अधिकांश वडासम्म सवारी यात्रामा पुगिने भएपनि असारे विकासका योजनामा मर्मत र निर्माण गरिएका सडकहरु अहिले संखुवा खोलाले अरुण नदीमा मिसाउँद...

संखुवासभामा पहिरो स् ११ बेपत्ता, ९ घर बगे, उद्धारमा खटिएका एकको मृत्यु

संखुवासभा, संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको वेसिन्दामा शनिबार राती पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीकार्य सुरु भएको छ । स्थानीयको सहयोगमा घटनास्थलमा प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवाटारबाट गएकाका प्रहरीले बेपत्ताको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । उद्धारमा खटिएका मदन राईको भने अचान बहोस भइ मृत्यु भएको छ । दमको बिरामी रहेका राईको...

खराब मौसमका कारण सेना र सशस्त्र प्रहरीको उद्धार टोली संखुवासभाको पहिरोस्थलमा पुग्न सकेन

प्रदेश १ को पहाडी जिल्ला संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा पहिरोको प्रकोपमा परेर बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि मौसम प्रतिकूल हुँदा हेलिकोप्टरबाट सुरक्षाकर्मी जान सकेका छैनन् । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार बेपत्ताहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार ...