भोजपुर– सुरेशचन्द्र दाहालको शब्द रचना रहेको तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ तिज गि नव गायिका रिता राउतको स्वरमा सार्वजानिक भएको छ । नयाँ तिज गीत तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ सुरेशचन्द्र दाहालको शब्द रचना , राजन क्षेत्रीको संगित, बिनोद बाजरालीको एरेन्ज रहेको उक्त गित पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको छ ।

बसन्त बस्नेतको निर्देशन, बिशाल श्रेष्ठको सम्पादन रहेको उक्त गितमा रूपा थापाको अभिनय रहेको छ । उक्त गित मोरङ सुन्दरहरैचा स्थित नयाँ ब्रिन्दाबन गौशालाका बिभिन्न स्थानहरूमा छायांकन गरिएको छ ।
भिडियो

तपाईको प्रतिक्रिया