राहदानीबाट पाँच करोड ३४ लाख राजस्व

राहदानीबाट पाँच करोड ३४ लाख राजस्व
विराटनगर, मोरङमा राहदानी वितरणबाट गत आर्थिक वर्ष पाँच करोड ३४ लाख २३ हजार सात सय ५० रुपैयाँ राजस्व संकलन भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार आव २०७५र०७६ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सबैभन्दा बढी राजस्व राहदानीबाट प्राप्त भएको जानकारी दिएको हो। जिल्ला प्रशासनले एक वर्षमा नौ करोड ८५ लाख आठ हजार चार सय ९९ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख ज...

मुआब्जाले छेक्यो रेलको बाटो

मुआब्जाले छेक्यो रेलको बाटो
विराटनगर, १० वर्षदेखि कायम मुआब्जा विवाद सुल्झिन नसक्दा मोरङको बुधनगर–कटहरी रेलमार्गको निर्माण अनिश्चित बनेको छ। नेपालतर्फ जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा रेलमार्गको काम अन्यौलमा परेको हो। रेलमार्ग निर्माण गर्ने काम सुरु भएदेखि उत्पन्न विवाद हालसम्म समाधान भएको छैन। भारत सरकारको सहयोगमा सन् २०११ मा भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको काम सुरु भएको थियो। सोही समयदेखि बुधनगर–कटहर...

झाँक्रीपानीमा ‘भ्यू टावर’

झाँक्रीपानीमा ‘भ्यू टावर’
बेनी, मंगला गाउँपालिका–३ स्थित झाँक्रीपानीमा ‘भ्यू टावर’ निर्माण भएको छ। सुर्योदय, हिमशृंखला र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउने पर्यटकको सुविधाका लागि गाउँपालिकाको सहयोगमा स्थानीयले श्रमदान गरेर तीनतले भ्यू टावर बनाएका हुन्। १४ मिटर अग्लो टावर बनाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको उपभोक्ता समितिका सचिव कोमल थापाले बताए। ‘उपभोक्ताले सात लाख रुपैयाँ बराबरको श्रमदान गरेका छौं’, थापाले भ...

भोजपुर : गाडी किन्‍ने पैसाले डिप बोरिङ

भोजपुर : गाडी किन्‍ने पैसाले डिप बोरिङ
भोजपुर, स्थानीय सरकार गाडी मोहमा लागे भन्ने अरोप लागिरहँदा भोजपुरको एक गाउँपालिकाले भने गाडी किन्ने पैसाले गाउँमा खानेपानीका लागि डिप बोरिङमा लगानी गरेको छ। भोजपुरको अरुण गाउँपालिकाले गाडी खरिद गर्ने रकमले गाउँको खानेपानी अभाव टार्न डिप बोरिङमा लगानी गरेको हो। गाउँपालिकाले डिप बोरिङ प्रविधिबाट गाउँमै खानेपानी निकाल्न सुरु गरेपछि स्थानीय पनि दंग छन्। अब गाउँमै डिप बोरिङ निर्माण भएपछि धेरै राहत म...

चीनमा निर्माण भए ‘म्याक प्रो’ आयातमा छुट हुन्न : ट्रम्प

चीनमा निर्माण भए ‘म्याक प्रो’ आयातमा छुट हुन्न : ट्रम्प
वासिङ्टन, अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्युटर’ को उत्पादन अमेरिकामै नगरे सो उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । ‘यदि एप्पलले चीनमा बनाएका ‘म्याक प्रो’ को सामानमा छुट मागेमा उसमाथि लाग्ने सेवा शुल्कमा कुनै छुट दिइने छैन । त्यो छुट र सेवा पाउनका लागि एप्पलका लागि प्रयोग गरिने सामानको उत्पादन अमेर...

चीनको सम्पर्क कार्यालय नजिक प्रहरीद्वारा अश्रुग्यास प्रहार

चीनको सम्पर्क कार्यालय नजिक प्रहरीद्वारा अश्रुग्यास प्रहार
बेइजिङ, हङकङमा लोकतन्त्र पक्षधर प्रहरीबीच आइतबार झडप भएको छ। प्रहरीले व्यापक मात्रामा बल प्रयोग गरेको भन्दै आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। केही सातादेखि हङकङमा जारी प्रदर्शनकै बीच आइतबार दोस्रो पटक हिंसात्मक झडप भएको बताइएको छ। लोकतन्त्र पक्षधर प्रदर्शनकारी चिनियाँ सरकारको कार्यालयतर्...

कास्मिरमा थप १० हजार सैनिक तैनाथ

कास्मिरमा थप १० हजार सैनिक तैनाथ
श्रीनगर, भारत प्रशासित कास्मिरमा थप १० हजार सैनिक तैनाथ गरिएको छ। भारत सरकारले गत साताको अन्त्यरित भारत प्रशासित कास्मिरमा सो संख्यामा भारतीय सैनिक तैनाथ गरेको हो। अकस्मात् हजारौं सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। अकस्मात् कास्मिरमा सेना बढाइएको बताइ पनि भारतीय अधिकारीले भने सो कदम नियमित तालिकाअनुसार भएको जनाएको छ। सन् १९४७ मा भारत र पाकिस्तान...

अफगान शान्ति परिषद् विघटन

अफगान शान्ति परिषद् विघटन
काबुल, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्तिपरिषद्को सचिवालय विघटन गरेका छन्। तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालीन राष्ट्रपति हमिद कारजाईले बनाएको उक्त सचिवालय घानीले शनिबार विघटन गरेका हुन्। अफगानी राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले परिषद्को काम नवगठित शान्ति मामिला मन्त्रालयले गर्ने भएकाले परिषद्को आवश्यकता नदेखिएको जानकारी दिएका छन्। सरकारी निकायका र...

नयाँ बजार विस्तारको खोजीमा बेलायत

नयाँ बजार विस्तारको खोजीमा बेलायत
काठमाडौं, बेलायतको प्रधानमन्त्रीमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोन्सनले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री जोन्सनले दिएको प्रतिक्रियामा आफ्नो प्रमुख जिम्मेवारी भनेको यूरोपेली संघ ९ईयू०बाट बहिर्गमन ९ब्रेजिक्ट० पछि बेलायतको हितमा कार्यान्वयनमा ल्याउनु भएको बताएका छन्। उनले भने, ‘यूरोपेली संघबाट बेलायतको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र यूरोपसँ...

कश्मीरमा हजारौ सैनिक थप, स्थानीय त्रसित

कश्मीरमा हजारौ सैनिक थप, स्थानीय त्रसित
श्रीनगर, गत साताको अन्त्यमा भारत प्रशासित कश्मीरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। भारतीय अधिकारीले भने उक्त कदम नियमित तालिकाअनुसार भएको बताएका छन्। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि भारतले उक्त क्षेत्रमा करिब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ। कश्मीर क्षेत्रमा पछिल्ला वर्षमा विद्रोहीहरूका गतिविधि बढेको भारतको बुझाइ छ। भारतको सर्वोच्च अदालतले ...