प्रथम कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम

प्रथम कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम
भोजपुर– प्रथम कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा सुनसरी जिल्ला प्रथम भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको संयोजनमा भोजपुरको दिङ्लामा सम्पन्न भएको प्रतियोगितामा सुनसरी जिल्ला प्रथम भएको हो । प्रतियोगितामा प्याट्रन र स्पाईरिङ तर्फ गरि महिला पुरुष २२ वटा विद्यामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ४ कास्...

भोजपुरमा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता सुरु

भोजपुरमा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता सुरु
भोजपुर– भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको संयोजनमा दुई दिने प्रतियोगिता बुधबार २० गते षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राइले उद्घाटन गरेकी छिन् । प्रतियोगितामा ईलाम, पाँचथर, मोरङ, झापा, सुनसरी र भोजपुर जिल्लाका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् । आई.टि. एफ खे...

साल्पासिलिछो गाउँपालिकाको ३ करोड बजेट पक्कि पुल र प्रशासनिक भवनलाई

साल्पासिलिछो गाउँपालिकाको ३ करोड बजेट पक्कि पुल र प्रशासनिक भवनलाई
भोजपुर–साल्पा सिलिछो गाउँपालिकाले आफ्नै बजेटमा मोटोरेबल पुल र प्रशासनिक भवन निर्माण गर्ने भएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बजेटबाट पालिकाले याक्सा नागदह मोटोरेबल पुल र पालिकाको प्रशासनिक भवनको निर्माण गर्ने भएको छ । पालिकाको वडा नं. ५ र ६ लाई पालिका संग जोड्ने मुख्य सडकमा उक्त पुल निर्माण गरिनेछ । हाल उक्त सडकमा पक्कि पुल नहुँदा वडा नं. ५ र वडा नं. ६ बाट यातायातको माध्यमबाट पालिका आवज जावत ...

भोजपुरमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

भोजपुरमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
भोजपुर– भोजपुरमा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता असार २० गते र २१ गते षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० जिल्लाबाट खेलाडीहरु सहभागी हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाल...

छैठौं प्रदेश स्तरीय मेयर कप व्याडमिन्ट प्रतियोगिता सम्पन्न

छैठौं प्रदेश स्तरीय मेयर कप व्याडमिन्ट प्रतियोगिता सम्पन्न
भोजपुर– छैठौं प्रदेश स्तरीय मेयर कप व्याडमिन्ट प्रतियोगिता सम्पन्न भएको छ । बिहिबारदेखि भोजपुर नगरपालिकाको प्रायोजन तथा जिल्ला व्याडमिन्टन संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा खुल्ला तर्फ तेह्रथुमका नविन शिलवाल जोडी विवेक लिम्बु प्रथम भएका छन् भने भोजपुरका विशाल तामाङ जोडी सुदेन राई द्धितीय भएका छन् । साथै भोजपुरकै विवेक श्रेष्ठ जोडी प्रविन बस्नेत र संख...

जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी तामाङ जोडीलाई

जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी तामाङ जोडीलाई
भोजपुर– जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी नरेन्द्र सन्तोषको जोडीले हात पारेका छन् । जिल्ला व्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रयोजनमा भएको प्रतियोगितामा तामाङ जोडीले उपाधी हात पारेका हुन् । मेयर कप व्याडमिनट प्रतियोगितामा तामाङ जोडीले उपाधी हात पार्दै १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । तामाङ जोडी प्रथम हुँदा बुद्ध राई र युनिष राईको जोडी द्धितीय...

खुल्ला पुरुष डवल्स व्याडमिन्टन प्रतियोगिताको छैठौं संस्करण चैत्र २६ देखि सुरु हुने

खुल्ला पुरुष डवल्स व्याडमिन्टन प्रतियोगिताको छैठौं संस्करण चैत्र २६ देखि सुरु हुने
भोजपुर– दिङ्ला व्याडमिन्टन संघद्धारा खुल्ला पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिताको छैठौं संस्करण चैत्र २६ गते देखि सञ्चालन हुने भएको छ । दिङल बजारमा अवस्थित कर्वडहलमा चैत्र २६ गतेदेखि प्रतियोगिताको औपचारिक खेल सुरु हुने व्याडमिन्टन संघका अध्यक्ष नरेन्द्र तामाङले जानकारी दिए । सहिद दिवसको अवसरमा आयोजना हुने प्रतियोगिता यसबर्ष प्राविधिक कारणले पछाडी धकेल्लिएको थियो । प्रतियोगिताको छैठौं संस्कारबाट...

पाँचौं मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधी भैसीपंखालाई

पाँचौं मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधी भैसीपंखालाई
भोजपुर– पाँचौं मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधी भोजपुर नगरपालिका १० भैसीपंखाले आफ्नो पोल्टामा पारेको छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बिहिवारबाट सुरु भएको पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधी भैसीपंखाले आफ्नो पोल्टामा पारको हो । प्रतियोगितामा भैँसीपंखा विजेता हुँदा आर.एसी दमक उपविजेता बनेका छन् । आज आईतबार भएको फाईनल खेलमा भैँसीपंखाले १–० गोल अन्तरले हराउँदै विजेता बनेको...

जिल्ला खेलकुद समिति भोजपुरद्धारा खेलाडी सम्मानित

जिल्ला खेलकुद समिति भोजपुरद्धारा खेलाडी सम्मानित
भोजपुर– जिल्ला खेलकुद विकास समिति भोजपुरद्धारा खेलाडीहरु सम्मानित भएका छन् । जिल्ला खेलकुद विकास समितिले केहि समय अगाडी सम्पन्न नऔं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता तथा सहभागी भएका खेलाडीहरुलाई सम्मान साथै पुरस्कृत गरेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेम...

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा षडानन्द मा.वि. प्रथम

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा षडानन्द मा.वि. प्रथम
भोजपुर– भोजपुरको षडानन्द नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा षडानन्द माध्यमिक विद्यालय प्रथम भएको छ । अरुण माध्यमिक विद्यालयको आयोजना तथा षडानन्द नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगितामा षडानन्द माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको हो l ७ गते देखि आज ९ गते मंगलबारसम्म भएको ३ दिने प्रतियोगितामा आयोजक अरुण माध्यमिक विद्यालय दोस्रो हुँदा शारदा मा.वि तेस्रो भएको छ । ष...