टी–२० क्रिकेटमा दक्षिण अफ्रिकासँग भारत ७ विकेटले पराजित
काठमाण्डौ । भारतसँगको टी–२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । दिल्लीमा गएराति पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो ।
भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ७५ र डेभिड मिलरले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, ड्वाने प्रिट्रोरियसले २९ तथा क्विन्टन डी ककले २२ रन जोडे । भार...