भाइरस हटाउन कोइला खन्ने कोकोहोलो

भाइरस हटाउन कोइला खन्ने कोकोहोलो
संसार नोबेल कोरोना भाइरस कोभिड १९ को त्रासमा छ । यसले नपछ्याएका मुलुकहरु सायदै छन् । अहिले सम्पूर्ण मुलुक एकातिर र कोरोना अर्कोतिर भएको छ । निश्चित देशहरुले यसबाट बिस्तारै पन्छिएर लयमा फर्किदै रहेको अवस्थामा छ । हालसम्म ५ लाख ३२ हजार २ सय ८९ जनामा यसको संक्रमण फैलिएको छ । जसमध्ये १ लाख २४ हजार ३ सय ५५ जना उपचारपछी सफल भएका छन् भने २४ हजार ९० जनाले यो भाइरसका कारण ज्यान गुमाइसकेको छ । नेपालमा समेत ...

जीवनको भरोसा आखिर गाउँ नै रहेछ

जीवनको भरोसा आखिर गाउँ नै रहेछ
काठमाण्डौ, बिहान ६ बजे निदाइरहेकै थिए । फोन आयो । निन्द्रामै फोन उठाएँ । उताबाट आवाज आयो, ‘ल है हामी त साफे पुग्यौँ ।’ उसको बोली सुन्दै थाहा पाइहाले गाउँकै भाइ रहेछ जो काठमाण्डौँमा बसेर पढिरहेको थियो । विद्यालयको बिदा हुने बित्तिकै गाउँ फर्केको । त्योभन्दा पनि कोरोनाबाट ज्यान जोगाउन गाउँ फर्केको । उसले मक्ख हुँदै भन्यो, ‘ल दिदी, तपाईंहरु त्यता राम्रोसँग बस्नुस् । गाउँ गइहालौँ भनेको सुन्नुभएन क्या...

खाद्यवस्तुका पसल निर्बाध रुपमा सञ्चालन गर्न सरकारको आग्रह

खाद्यवस्तुका पसल निर्बाध रुपमा सञ्चालन गर्न सरकारको आग्रह
काठमाण्डौ, सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । ‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ । गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माद्वा...

प्रदेश १ मा १० करोडको कोरोना रोकथाम कोष

प्रदेश १ मा १० करोडको कोरोना रोकथाम कोष
काठमाडौं, विश्वव्यापी त्रासको रुपमा फैलिएको कोरोना ९कोभिड(१९० भाइरसको रोकथामाका लागि प्रदेश नम्बर १ सरकारले १० करोडको कोष खडा गरेको छ। मंगलबार प्रदेश सरकारले १० करोडको कोष निर्माण गर्ने निर्णय गरेको हो। यसलाई प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष नाम दिइएको छ। कोषमा प्रदेश सरकारले १० करोड जम्मा गरेको छ। उक्त कोषमा मुख्यमन्त्री शेरधनराईसहति मन्त्री रा राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्न...

गाउँघरको दैनिकी : न कोरना न ‘लकडाउन’

गाउँघरको दैनिकी : न कोरना न ‘लकडाउन’
काभ्रे : 'लकडाउन' ले सदिक्षाको दैनिकीलाई खासै फरक पारेको छैन। काभ्रे पनौती चिन्दु रोशीकी सात वर्षीया सदिक्षा गुरुङ सधैँजसो मंगलबार पनि बिहानै उठेर आमासँगै घाँस काट्न गइन्। आठ नबज्दै उनले डोकोभरी घाँस लिएर घरआइपुगेकी थिइन्। 'लकडाउन'मा पनि बिहानै डोकोभरी घाँस भन्दा उनी फिस्स हाँसिन् मात्र। उनलाई लकडाउन बारे खासै थाहा छैन। थाहा हुनु जरुरी पनि छैन। किनकी 'लकडाउनु'ले उनको दैनिकीमा कुनै परिवर्तन आएको...

संखुवासभामा क्‍वारेनटाइन तयारी नभएपछि चार भारतीयलाई फर्काइयो

संखुवासभामा क्‍वारेनटाइन तयारी नभएपछि चार भारतीयलाई फर्काइयो
संखुवासभा, बिरामी भएर संखुवासभा जिल्ला अस्पताल पुगेका चार भारतीयलाई डेरामै पठाइएको छ। २२० केभिएको कोसी करिडोरमा काम गर्न उनीहरु भारतबाट संखुवासभाको तुम्लिङटार आएका थिए। ज्वरो र रुघाखोकी लागेपछि सोमबार साँझ उनीहरु जिल्ला अस्पताल खाँदबारी आइपुगेका हुन्। उनीसँगै बसेका अन्य १५ जनामा पनि ज्वरो र रुघाखोकी आएको उनीहरुले बताएका छन्। कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै क्वारेन्टाइनमा राख्ने भनिए पनि तयार...

चैनपुरमा ४ सय ७५ घरधुरीलाई खानेपानी आयोजना

चैनपुरमा ४ सय ७५ घरधुरीलाई खानेपानी आयोजना
चैनपुर, संखुवासभाको चैनपुरमा करिब ४ सय ७५ घरधुरी लाभाम्वित हुने लिफ्ट सिस्टमको खानेपानी आयोजना सुरु भएको छ । चैनपुर नगरपालिका वडा नं. १० अन्तरगत कल्लेरी, सल्लेरी र खराङ बजारका स्थानीयलाई लक्षित गरी आयोजना सुरु गरिएको हो । उक्त स्थानका लागि पिलुवा खोलाबाट लिप्ट सिस्टममा खानेपानी पुर्याइने छ । आयोजनाको सर्वे डिटेल ईन्जिनियरिङ डिजाईन तयार गरी काम गघि बढाइएको हो । यु डब्ल्यु एस  नेपालको ३५ लाख, चैन...

मादीमा माटो परिक्षण शिविर सम्पन्न

मादीमा माटो परिक्षण शिविर सम्पन्न
मादी, मादी नगरपालिकाले नगर भित्रका कृषकहरुको माटो परीक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । पुस १६ गतेदेखि सुरु गरेको शिविर तीन दिनसम्म सञ्चालन गरिएको थियो । सिविरमा नगरका ९ वटै वडाका ६ सय ८ जना कृषकहरुले माटोको नमुना परीक्षण गराएका थिए । सिविरमा माटो परिक्षणका लागि झुम्का ईनरुवा कृषि अनुसन्धान केन्द्रका प्राविधिक टोलीहरु नाथु प्रसाद चौधरी, राजेन्द्र प्रसाद यादव, महेस साप्कोटा, सन्तोष कट्टेल, त...

‘सभापोखरी बृत्तचित्र’को ७ लाख झ्वाम्

‘सभापोखरी बृत्तचित्र’को ७ लाख झ्वाम्
सभापोखरी गाउँपालिकाले ७ लाख रूपैया बजेट खर्च गरेको ‘सभापोखरी बृत्तचित्र’ ३ बर्ष बित्दासम्म सार्वजनिक हुन सकेन । बृत्तचित्र निर्माणको नाममा स्थानीय सरकारले लाखौं रूपैया दुरुपयोग गरेको खुलासा भएको छ । आ।ब। ०७३्७४ मै ‘सभापोखरी बृत्तचित्र’ निर्माणको बजेट फरफारक भईसकेको छ तर बृत्तचित्र कस्तो बन्यो भन्ने बिषयमा आजसम्म कसैले जानकारी पाउँन सकेका छैनन् । भिजिट नेपाल २०२० को अवसरमा धार्मिक एवम् पर्यटकीय क्...

सभापोखरी : सरकारी गाडीको दुरुपयोग, ढाकछोप गर्न विज्ञप्ती जारी

सभापोखरी : सरकारी गाडीको दुरुपयोग, ढाकछोप गर्न विज्ञप्ती जारी
संखुवासभा, पटकपटक व्यापारिक प्रयोजनका लागि सरकारी गाडी प्रयोग भएको खबर पाएपछी सोमबार साँझ ७ बजे सभापोखरी १ धुपूमा एउटा सेतो नम्बर प्लेटको गाडी स्थानीयले रोके । यसैको आधारमा स्थानीय भेला भएर को १ झ ५९२ नम्बरको गाडी रोकेका थिए । उक्त गाडी सभापोखरी गाउँपालिकाको थियो । गाडीको पछिल्लो भागमा कुखुराको चल्ला र भुस राखेर सदरमुकाम खाँदबारीबाट सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जाँदै गर्दा स्थानीयले गाड...