भारतमा सम्पन्न दक्षिण एसियन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा २२ स्वर्ण सहित नेपाल दोस्रो
भोजपुर– भारतमा सम्पन्न दक्षिण एसियाली च्याम्पिएन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा २२ स्वर्ण पदक सहित नेपाल दोस्रो भएको छ । महिला÷पुरुष गरि जम्मा ६ वटा विद्यामा नेपाल २२ स्वर्ण, १५ रजत र २५ कास्या गरि ६२ पदक सहित दोस्रो भएको हो ।
भारतको हैदराबादमा अगष्ट ४ देखि ६ तारिकसम्म आयोजित दक्षिण एसियाली च्याम्पिएनसिपमा भारत प्रथम, नेपाल दोस्रो र बंगलादेश तेस्रो भएको हो । नेपालको प्रतिनिधित्व गर्दै ७ ...











