सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन संखुवासभाको आपत्ति

सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन संखुवासभाको आपत्ति
संखुवासभा, सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन संखुवासभाले आपत्ती जनाएको छ । सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गदै जिल्ला प्रशासन संखुवासभा मार्फत सञ्चारमन्त्रालयलाई ज्ञापन पत्र पठाएको हो । दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाएको भन्दै आपत्ती जनाएको ह...

संखुवासभा : विप्लवका कोशी ब्यूरोसहित २ कार्यकर्ता कारागार चलान

संखुवासभा : विप्लवका कोशी ब्यूरोसहित २ कार्यकर्ता कारागार चलान
संखुवासभा, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कोशी व्यूरो संयोजकसहित २ जना कारागार चलान भएका छन् । विभिन्न मुद्दाको आरोप लागेको विप्लवका कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र छिरिङ शेर्पाले धरौटी बुझाउन नसकेका कारण कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए । विप्लवका ब्युरो संयोजक ओखलढुंगाका घनश्याम श्रेष्ठ र संखुवासभाका छिरिङ शेर्पालाई ...

संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको काम २२ प्रतिशत सकियो

संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको काम २२ प्रतिशत सकियो
संखुवासभा, संखुवासभामा निर्माणाधीन बहुचर्चित नौ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त परियोजनाको काम २२ प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय गौरवको रुपमा रहेको यो परियोजनाको काम तीव्र गतिमा भइरहेको छ । परियोेजनाको ड्यामस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत्त उत्पादन हुने गृह पावर हाउसस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबिसै घण्टा रात र दिनमा सिफ्ट अनुसार समय तालिम मिलाएर जनशक्...

संखुवासभाका चार जनामा पनि देखियो डेंगु

संखुवासभाका चार जनामा पनि देखियो डेंगु
संखुवासभा : संखुवासभा जिल्लामा पनि चार जना डेंगुका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। डेंगु खाँदबारी नगरपालिका भित्रैका चार जनामा फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटीले बताए।  डेंगुको विरामी जिल्ला अस्पताल खाँदबारीमा भदौ ११ गते फेला परेको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डन लक्ष्मण खड्काले बताए। एडिस जातिका (एजिप्टाइ र अल्बोप...

जोगवनी – किमाथाङ्का राजमार्ग : टुटेदेउराली–मुडे १० किमि सडक पार गर्न ६ घण्टा

संखुवासभा – राष्ट्रिय गौरवको जोगवनी—किमाथाङ्का राजमार्ग अन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्किने १० किमि सडक पार गर्न औसतमा ६ घण्टा लाग्ने गरेको छ । यो सडक खण्डभरी खाल्डो नै खाल्डो र हिलाम्मे भएकाले आवात–जावात गर्न ६ घण्टादेखि कहिलेकाँही एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यही बित्ने गरेको सवारी...

मकालु, इसुवा हाइड्रोले ३० करोड ठगेको दाबी

संखुवासभाको मकालु गाउँपालिका १ मा निर्माण हुने केबीएनआर इसुवा हाइड्रोपावर लिमिटेडले किर्ते कागजात बनाएर ३० करोड ठगी गरेको भन्दै पीडितहरू आन्दोलित भएका छन्। गाउँका निरक्षर सोझासिधालाई प्रलोभनमा पारेर खरिद गरेको जग्गाबाट ३० करोड ठगेको पीडितको आरोप छ। हाइड्रो कम्पनीले स्थानीयसँग प्रतिआना एक लाखदेखि डेढ लाखसम्ममा खरिद गरी मालपोत कार्यालय खाँदबारीमा १४ लाख रुपैयाँमा खरिद गरेको भन्दै कागजात तयार गरी ठ...

शिवधारामा ‘काँडे भ्याकुरको शुभविवाह’

शिवधारामा ‘काँडे भ्याकुरको शुभविवाह’
शिवधारा, साहित्यकार ताराबहादुर बुढाथोकीद्धारा लिखित ‘काँडे भ्याकुरको शुभविवाह’ लोककथा संग्रहको चर्चा कार्यक्रम शिवधारामा सम्पन्न भएको छ । लोककथामा संखुवासभा क्षेत्रका १५ वटा लोककथाहरु समावेश गरिएको छ । चार हजार तीन सय १० मिटरको उचाई रहेको शिवधारामा लोक कथाको चर्चा गरिएको लेखक बुढाथोकीले जानकारी दिए । लोककथामा काँडे भ्याकुरको शुभविवाह शिवधाराबाटै भएकाले पुस्तकको चर्चा पनि शिवधाराबाटै गरिएको बुढाथो...

शिवधाराबाट समृद्धीको स्वर

शिवधाराबाट समृद्धीको स्वर
शिवधारा, संखुवासभाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल शिवधाराबाट समृद्धीका स्वरहरु शृखला २ सम्पन्न भएको छ । मकालु साहित्य समाज संखुवासभाले आयोजना गरेको शिवधारा तर्फ पाइला सारौं पर्यटन वर्ष २०२० लाई सफल पारौं नाराका साथ समृद्धीको स्वरहरु शृखला २ सम्पन्न भएको हो । गत साउन २६ गते सदरमुकाम खाँदबारी देखि शिवधारा सम्मको साप्ताहिक यात्रा गरेको समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए । यात्राका क्रममा...

कार्यविधि नबन्दा खाँदबारीको एम्बुलेन्स थन्कियो

कार्यविधि नबन्दा खाँदबारीको एम्बुलेन्स थन्कियो
संखुवासभा, चीन सरकारले खाँदबारी नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स कार्यविधि नबन्दा त्यसै थन्किएको छ। एम्बुलेन्स एक वर्ष अघि नै चीन सरकारले उपलब्ध गराएको भए पनि कार्यविधि नै नभएको भन्दै थन्किएको छ । विरामीलाई सेवा दिन ल्याइएको एम्बुलेन्स चलाउदै नचलाई विग्रिने अवस्थामा पुगेको छ। नगरपालिकाले विभिन्न कारण देखाउँदै एम्बुलेन्स सेवा दिन आना(कानी गर्ने गरेको छ। गत साउन महिनामा चैनपुर नगरपालिका १० की ...

मकालु : घाइते विद्यार्थीको हेलिकोप्टरबाट उद्धार

मकालु : घाइते विद्यार्थीको हेलिकोप्टरबाट उद्धार
संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका–३ समाटारमा भीरबाट खसेको ढुंगाले लागेर घाइते विद्यार्थीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। बुधबार बिहान ८ बजे विद्यालय जाँदै गरेकी कक्षा १० मा अध्ययनरत मनिसा तामाङलाई माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन्। तामाङलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको पावाखोला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुजन गुरुङले जानकारी दिए। ...