पौवादुङमा गाउँपालिकाको बजेट ३९ करोड ९ लाख ९ हजार

पौवादुङमा गाउँपालिकाको बजेट ३९ करोड ९ लाख ९ हजार
भोजपुर– पौवादुङमा गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ३९ करोड बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबार सम्पन्न भएको पालिकाको १३ औं गाउँसभाले ३९ करोड ९ लाख ९ हजार ९ सय रुपैया बराबरको बजेट पारित गरेको हो । गाउँसभाले संघि सशर्त अनुदान र विषयगत बजेट गरि ३९ करोड ९ लाख ९ हजार ९ सय बराबरको बजेट पारित गरेको छ । पालिकाले भौतिक पुर्वधारको शाखा ५ करोड ५५ लाख, सामाजिक विकाशमा २ करोड ६८ लाख, आर्...

षडानन्द नगरपालिकाको बजेट ८५ करोड १७ लाख ९९ हजार

षडानन्द नगरपालिकाको बजेट ८५ करोड १७ लाख ९९ हजार
भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको आठौं नगरसभाले आर्थिक बर्ष २०८०÷८१ को लागि ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबार नगर प्रमुख सुरेन्द्र उदासले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपप्रमुख प्रमिला राईले प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक पारित गदै आठौं नगरसभा सम्पन्न भएको हो । नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरि ८५ करोड १७ ल...

नगर उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख विरामीको साहारा

नगर उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख विरामीको साहारा
भोजपुर– आफ्नो पालिकाको विरामी लिएर पालिका उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख जिल्ला अस्पताल धनकुटा पुगेका छन् । पालिकाको ६ जना विरामीहरुको उपचार गराउन विरामीको आफन्त संगै कुरुवा बसेर षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राई र स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ जिल्ला अस्पताल धनकुटामा कुरुवाको रुपमा वसिरहेका छन् । षडानन्द नगरपालिकाले स्वास्थ्य सिविर मार्फत पाठेघर खस्ने समस्या भएका महिलालाई उपचार...

कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥यालि सहित विरोध कार्यक्रम

कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥यालि सहित विरोध कार्यक्रम
भोजपुर– कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥याली सहित विरोध कार्यक्रम भएको छ । जेष्ठ १८ गते मन्त्री स्तरको निर्णय र जेष्ठ ३१ गते भएको मुख्यमन्त्री, आर्थिक मन्त्री र योजना मन्त्री स्तरको निर्णयको विरोधमा भोजपुरमा ¥याली सहित विरोध कार्यक्रम गरेका छन् । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले अघिल्लो सरकारले स्रोत सुनिश्चित गरि विनियोजन गरेको ठुला ठुला योजनाहरुको स्रोत सहमति खारेज गर्...

दिङ्ला–भोजपुर सडक कालोपत्रे योजनाको स्रोत सहमती खारेज गर्ने प्रदेश सरकारको निर्णय

दिङ्ला–भोजपुर सडक कालोपत्रे योजनाको स्रोत सहमती खारेज गर्ने प्रदेश सरकारको निर्णय
भोजपुर– दिङ्ला–तिन्तले, तिन्तले–भोजपुर सडक कालोपत्रे योजनाको स्रोत सहमती खारेज गर्ने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । अगिल्लो सरकारले दिङ्ला भोजपुर सडकलाई कालोपत्रे गर्ने योजनाको झन्डै दुई अरब बजेटको स्रोत सुनिश्चित गरि जिल्ला पुर्वधार भोजपुरद्धारा ठेक्का आह्वान गरि ठेक्का कुन कम्पनीले पायो भन्ने निर्णयमा पुगेपछि प्रदेश सरकारले स्थगितगर्न पत्राचार गरेको थियो । २०८० बैशाख १८ गतेको निर्णयले स...

ठुलो बजेट रोक्दै, सानो बजेट दिएर जस लिँदै कोशी प्रदेश सरकार

ठुलो बजेट रोक्दै, सानो बजेट दिएर जस लिँदै कोशी प्रदेश सरकार
भोजपुर– अगिल्लो सरकारले सुनिश्चित गरेको ठुला बजेटहरु कोशी प्रदेश सरकारले रोकि दिएको छ । अगिल्लो सरकारले दिङ्ला–तिन्तले र तिन्तले–भोजपुर सडक कालोपत्रेको लागि बजेटको सुनिश्चितता गरि भोजपुर पुर्वाधार विकास कार्यालयले ठेक्का खोली काम अगाडी बढाउने समयमा योजना रोकि दिएको छ । यत्तिका ठुलो बजेट रोकेर साना तिना बजेट देखाएर जस लिने काम गरेको पुर्व मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । राईले आफ्नो...

जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन, ४ बर्ष अगाडी म्याद गुज्रिएको खाद्या सामग्री जफथ

जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन, ४ बर्ष अगाडी म्याद गुज्रिएको खाद्या सामग्री जफथ
भोजपुर– जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ४ बर्ष अगाडी नै म्याद सकिएको सामग्री समेत खाद्य तथा किराना पसलमा भेटिएको हो । जिल्लाकै उत्तरी क्षेत्रमा रहेको दोस्रो ठुलो बजारको १० ओटा खाद्या तथा किराना पसलमा अनुगमन गर्दा १५ हजार बराबरको खाद्य तथा खुद्रा सामग्री भेटिएपछि जफथ गरिएको छ । खाद्य तथा किराना पसलमा मसला जन्य पदार्थ, विभिन्न प्रकारका सस, साथै थोक तथा खु...

षडानन्द नगर क्षेत्रमा लम्पी स्कीन डिजिजले थलिए पशुचौपाया

षडानन्द नगर क्षेत्रमा लम्पी स्कीन डिजिजले थलिए पशुचौपाया
भोजपुर– लम्पी स्कीन डिजिजका कारण पशुचौपाया थला पर्दै गएपछि कृषक तथा पशुपालकहरु समस्यामा पर्दै गएका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १,२, ५, ६, १०, र १४ मा लम्पी स्कीन डिजिजले पशुचौपाया अत्याधिक मात्रामा थलिएपछि किशान तथा पशुपालकहरु समस्यामा परेका छन् । यो रोग विशेष गरि गाई तथा गोरुमा लाग्ने भएकोले किशानहरु चिन्तित भएका छन् । खेतिको समयमा गाईगोरुमा रोग लागेपछि किशानहरु समस्यामा परेका हुन...

पूर्वगृहमन्त्री खाँण पक्राउ

पूर्वगृहमन्त्री खाँण पक्राउ
पुर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादु...

षडानन्द बहुमुखी क्याम्पस घट्नामा विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति

षडानन्द बहुमुखी क्याम्पस घट्नामा विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति
भोजपुर– शुक्रबार बिहान षडानन्द बहुमुखी क्याम्पसमा भएको घट्नामा गठबन्धन दलसंग आवद्ध विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजानिक गरेको छ । शुत्रबार बिहान त्रिभिको स्व.वि.यु निर्वाचन तालिका अनुसार संघ सगठन दर्ता गर्ने समयमा क्याम्पसमा सरकारी कर्मचारी तथा सरकारी सवारी साधनसहित क्याम्पसमा अनेरास्ववियुले राजनितिक प्रशिक्षण कार्यक्रम गरिरहेको समयमा गठबन्धन दलका नेताहरु पुगेर सोधखोज गर्दा गाल...