नगर उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख विरामीको साहारा
भोजपुर– आफ्नो पालिकाको विरामी लिएर पालिका उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख जिल्ला अस्पताल धनकुटा पुगेका छन् । पालिकाको ६ जना विरामीहरुको उपचार गराउन विरामीको आफन्त संगै कुरुवा बसेर षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राई र स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ जिल्ला अस्पताल धनकुटामा कुरुवाको रुपमा वसिरहेका छन् ।
षडानन्द नगरपालिकाले स्वास्थ्य सिविर मार्फत पाठेघर खस्ने समस्या भएका महिलालाई उपचार...











