३६४ मेगावाट बिजुली भारत निर्यात, विद्युत् व्यापारमा कोसेढुंगा : प्राधिकरण

३६४ मेगावाट बिजुली भारत निर्यात, विद्युत् व्यापारमा कोसेढुंगा : प्राधिकरण
काठमाडौं । भारतले स्वीकृत गरेजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित...

काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको आग्रह

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त...

यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक संसदीय समितिमा

काठमाडौं । प्रतिनिधि सभाले यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । सरकारले केही दिन अगाडि प्रतिनिधि सभामा यौन हिंसाबिरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्य विधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको थियो । दुबै विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गरेर समितिले बिचार गरियोस् भन्ने प्रस्ताव पारित गरिसकेको छ । शुक्र...

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो। ‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबि...

गाउँघरको दैनिकी : न कोरना न ‘लकडाउन’

गाउँघरको दैनिकी : न कोरना न ‘लकडाउन’
काभ्रे : 'लकडाउन' ले सदिक्षाको दैनिकीलाई खासै फरक पारेको छैन। काभ्रे पनौती चिन्दु रोशीकी सात वर्षीया सदिक्षा गुरुङ सधैँजसो मंगलबार पनि बिहानै उठेर आमासँगै घाँस काट्न गइन्। आठ नबज्दै उनले डोकोभरी घाँस लिएर घरआइपुगेकी थिइन्। 'लकडाउन'मा पनि बिहानै डोकोभरी घाँस भन्दा उनी फिस्स हाँसिन् मात्र। उनलाई लकडाउन बारे खासै थाहा छैन। थाहा हुनु जरुरी पनि छैन। किनकी 'लकडाउनु'ले उनको दैनिकीमा कुनै परिवर्तन आएको...

जेलमा कोरोना संक्रमणको जोखिम

जेलमा कोरोना संक्रमणको जोखिम
जनकपुरधाम : क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी राखिएको महोत्तरीको जलेश्वर कारागार कोरोना (कोभिड—१९) भाइरसको उच्च जोखिममा रहेको छ। एकै ठाउँमा २५ जना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने, बाहिरबाट आएका व्यक्तिसँग भेटघाट गर्दा विशेष सुरक्षा सतर्कता अपनाउनु पर्ने र मास्क तथा सेनिटाइजरको नियमित प्रयोग गर्नुपर्ने जस्ता निर्देशन सरकारले दिएको छ। तर, कारागारमा भने सामान्य स्वास्थ्य सतर्कता मात्र अपनाइएक...

दुनियाँलाई तरंगित गर्ने दसकका २० तस्बिर

दुनियाँलाई तरंगित गर्ने दसकका २० तस्बिर
अफगाान महिला आइशा मोहम्मदजईको यो तस्बिर अगस्ट २०१० मा टाइम म्यागेजिनको कभर पेजमा छापिएको थियो । उनका तालिवान पति  र सासू ससुराले उनको नाक र कान काटेर मनेको भन्दै छाडेका थिए । उनी आफ्नो युद्धग्रस्त देशमा महिलाको उत्पीडनको प्रतीक बनिन् । उनलाई उपचारका लागि संयुत राज्य अमेरिका लगिएको थियो । त्यही उनको शल्यक्रिया भएको थियो । ... यो मार्च २०११ मा मियाको जापानमा ९.१ परिमाणको भूकम्पपछि आएको छ...

हिमपातले संखुवासभामा जनजीवन प्रभावित

हिमपातले संखुवासभामा जनजीवन प्रभावित
संखुवासभा, शुक्रबार दिउँसोबाट संखुवासभाका उत्तरी र दक्षिणी क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण नुनढाकीको गुफापोखरी सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । दिउँसो १ बजे पानीसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । उत्तरी र दक्षिणी क्षेत्रका ४ वटा भन्दा बढी गाउँपालिका प्रभावित भएका स्थानीयवासीले बताएका छन् । जलजला, नुनढाकी, मकालु, पावाखोला, हटिया, किमांथांका, चेपुवा, लगायतका क्षेत्...

किमाथांका सडक : वरुणसम्म बाटो खुल्यो


Warning: Trying to access array offset on value of type bool in /home/janagunaso/public_html/wp-content/themes/jana/inc/extras.php on line 336
किमाथांका सडक : वरुणसम्म बाटो खुल्यो
मकालु / अविरल वर्षासंगै पहिरोले अवरुद्ध बनेको किमाथांका सडक सञ्चालनमा आएको छ । गत असार २ गते सडकका विभिन्न स्थानमा पहिरो गएपछी किमाथांका सडक अबरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेपछी मकालु गाउँपालिकाका विभिन्न वडा र भोटखोला गाउँपालिका यातायात सेवाबाट बञ्चित भएको थियो । पहिरोले मानिस समेत आवतजावत गर्न नसक्ने भएकाले मकालु युवा समाज र नेपाली सेनाले फ्याक्सिन्दा दोभान देखि नयाँबस्तीसम्म बाटो मर्मत गर...

संखुवासभा : रुद्राक्षको बोटदेखि लडेर घाइते

संखुवासभा : रुद्राक्षको बोटदेखि लडेर घाइते
संखुवासभा / संखुवासभामा रुद्राक्षको बोटदेखि लडेर एक जना घाइते भएका छन् । रुद्राक्ष हेर्ने क्रममा रुखदेखि लडेर चैनपुर नगरपालिका ११ लोहाकोटमा एक जना घाएते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । लोहाकोटका चित्र बहादुर दाहाल लडेर घाइते भएको बताइएको छ । दाहाल शनिबार बिहान ११ बजे रुद्राक्ष हेर्न बोटमा चढेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । ढाडमा समस्या देखिएका...