दिङ्लामा लाखे जात्रा सुरु

दिङ्लामा लाखे जात्रा सुरु
भोजपुर– भोजपुरको दिङ्लामा नेवा द्ेय दब्बुद्धारा भव्य लाखे जात्राको सुरु भएको छ । विगतमा झैँ नागपञ्चमीको दिन नेवाः देय् दबु षडानन्द नगर समितिद्धारा भव्य लाखे जात्राको सुरु भएको हो । एक औपचारिक कार्यक्रमको आयोजना गरि लाखे जात्राको नगरपालिकाका प्रमुख तथा नेवाः देयु दबुका प्रदेश समिति सल्लाहकार सदस्य सुरेन्द्र उदासको प्रमुख आतिथ्यमा लाखे जात्राको औपचारिक उद्घाटन गरेका छन् । जात्रा उद्घाटन नेवारी सम...

अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संखुवासभामा विरोध ¥याली, सिडियो मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र

अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संखुवासभामा विरोध ¥याली, सिडियो मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र
भोजपुर। अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदाय प्रति दिएको अभिव्यक्ति विरुद्ध संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा विरोध प्रदर्शन गरेको छ । नेपाल तामाङ घेदुङ र मगर संघले संयुक्त रुपमा संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा विरोध ¥याली प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । अधिवक्ता पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर...

अधिवक्ता पाण्डेको अभिव्यक्ति विरुद्ध तामाङ र मगर सहित सात समुदायले भोजपुरमा गरे विरोध प्रदर्शन

अधिवक्ता पाण्डेको अभिव्यक्ति विरुद्ध तामाङ र मगर सहित सात समुदायले भोजपुरमा गरे विरोध प्रदर्शन
भोजपुर। अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदाय प्रति दिएको अभिव्यक्ति विरुद्ध भोजपुर जिल्लाको सदरमुकाम भोजपुरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र नेपाल मगर संघ जिल्ला समन्वय समिति भोजपुरले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको छ । एउटा टिभी अन्तरवार्तामा अधिवक्ता पाण्डेले विवाहको प्रसंगमा दिएको अभिव्यक्तिको विरोध हुँदै आएको छ । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर,...

बाँदर सहित १६ वटा बन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपुर्ति पाइने

बाँदर सहित १६ वटा बन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपुर्ति पाइने
काठमाडौं– बाँदर सहित १६ प्रजातीका बन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपुर्ति पाइने भएको छ । किशानलाई अत्यन्तै आतंकित पार्ने बाँदर सहित १६ प्रजातीका बन्यजन्तुले क्षति पु¥याए अब सरकारले क्षतिपुर्ति दिने राहत वितरण निर्देशिका २०८० कार्यान्वयनमा ल्याएको हो । बाँदरको आतंकबारे संसदमा समेत पटक-पटक आवाज उठिरहेको छ बेला बाँदर आतंकबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको छ । सरकारले बाँदरका कारण...

पौवादुङ्मा गाउँपालिकाद्धारा उत्कृष्ट विद्यालयलाई दुई लाख पुरस्कार

पौवादुङ्मा गाउँपालिकाद्धारा उत्कृष्ट विद्यालयलाई दुई लाख पुरस्कार
भोजपुर– पालिका भित्रको उत्कृष्ट विद्यालयलाई पालिकाले दुई लाख पुरस्कारद्धारा पुरस्कृत गरेको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले वडा नं. ५ सानोदुम्मा सुप्लामा रहेको महादेवी आधारभुत विद्यालयलाई अनुदान स्वरुप दुई लाख पुरस्कार हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रम आयोजना गर्दै उत्कृष्ट सिकाई उपलब्धी तथा व्यवस्थापन भएको भन्दै विद्यालयलाई अनुदान प्रदान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बता...

पाँच मेक्सिकन नागरिक सवार मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना

पाँच मेक्सिकन नागरिक सवार मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना
पाँच मेक्सिकन नागरिक सवार मनाङ एअरको हेलिक्पटन सोलुखुम्बुमा दुर्घना भएको छ । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए । मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो । ९एनएरएमभी कलसाइन भएको हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपाल...

ललिता निवास प्रकरणः पक्राउ परेको केहि घण्टामा तीन जना छुटे

ललिता निवास प्रकरणः पक्राउ परेको केहि घण्टामा तीन जना छुटे
काठमाडौं–ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जना केहि घण्टामा नै छुटेका छुटेका छन्। छुट्नेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन्। उनीहरूलाई कागज गरेर छाडिएको बताइएको छ। सर्वोच्च अदालतले तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको प्रमाण पेस भएपछि उनीहरूलाई प्रहरीले...

५२ करोड बराबरको बजेट पारित गर्दै टेम्केमैयुङको १४ औं गाउँसभा सम्पन्न

५२ करोड बराबरको बजेट पारित गर्दै टेम्केमैयुङको १४ औं गाउँसभा सम्पन्न
भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १४ औं गाउँसभाले आर्थिक वर्ष २०८०÷८१ को लागि ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रुपैयाँ बराबरको बजेट पारित गरेको छ । पालिकाको १४ औं गाउँसभामा अध्यक्ष सरोज बस्नेतले प्रस्तुत गरेको निती तथा कार्यक्रम र उपाध्यक्ष रमा राईले प्रस्तुत गरेको बजेट सभाले पारित गरेको हो । सभाले चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार ९ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बजेट गाउँपालिका...

पौवादुङमा गाउँपालिकाले बनायो नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम

पौवादुङमा गाउँपालिकाले बनायो नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम
भोजपुर– पौवादुङ्मा गाउँपालकाको १३ औं गाउँसभाले नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम आर्थिक वर्ष २०८०÷०८१ को निती तथा कार्यक्रममा पारित भएको छ । पहिलो पटक पौवादुङ्मा गाउँपालिकाले नवजात शिशु भविष्य कार्यक्रम निती तथा कार्यक्रममा पारित गरेको छ । यो कार्यक्रम ७ सय ५३ स्थानीय तह मध्येको पहिलो कार्यक्रम पौवादुङ्मा गाउँपालिकाले निर्माण गरेको पालिका अध्यक्ष किरण राईले बताएका छन् । यस कार्यक्रमले भविष्यम...

साल्पासिलिछो गाउँपालिकाको बजेट ३८ करोड १३ लाख ९४ हजार बराबरको

साल्पासिलिछो गाउँपालिकाको बजेट ३८ करोड १३ लाख ९४ हजार बराबरको
भोजपुर– भोजपुरको उत्तरी क्षेत्रमा रहेको साल्पासिलिछो गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ३८ करोड बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबारदेखि सुरु भएको दुई दिने १३ औं गाउँसभाले ३८ करोड १३ लाख ९४ हजार ८ सय रुपैया बराबरको बजेट पारित गरेको हो । गाउँसभाले संघि सशर्त अनुदान र विषयगत बजेट गरि ३८ करोड १३ लाख ९४ हजार ८ सय बराबरको बजेट पारित गरेको छ । पालिकाले भौतिक पुर्वधारको शाखा ४ करो...